Skip to content
  • १२ मंसिर २०८२, शुक्रबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

प्रहरीले हटायो सिहदरबार छिर्न खोजेका जेनजीलाई

९ मंसिर २०८२, मंगलवार १२:५१
जनवाणी संवाददाता
 

 काठमाडौं – सिंहदरबार छिर्न खोजेका जेनजीहरुलाई प्रहरीले हटाएको छ ।

मंगलबार जेनजीको एउटा समूह सिंहदरबार प्रवेश गर्न खोजेको थियो । तर त्यहाँ सुरक्षार्थ खटिएको प्रहरी टोलीले उनीहरुलाई त्यहााँट हटाएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले निषेधित क्षेत्र प्रवेश गर्न खोजेकाले त्यहाँबाट हटाइएको बताए ।

प्रहरीले यो समूहलाई अनामनगरको भाटभटेनीबाट पनि परसम्म हटाएको छ ।

 

Post navigation

जेनजी आन्दोलन कास्कीमा आगजनी र लुटपाटमा संलग्न ५६ जना पक्राउ, धमाधम कारागार चलान
निर्वाचनका लागि दल दर्ता गराउने समय आजसम्म मात्र

ताजा खबर

  • आईपीओ अनुमतिमा ढिलाइ, ८२ कम्पनीको पौने ५५ अर्बको सेयर प्रक्रियामा ९ मंसिर २०८२, मंगलवार १२:५१
  • निर्वाचनका लागि दल दर्ता गराउने समय आजसम्म मात्र ९ मंसिर २०८२, मंगलवार १२:५१
  • प्रहरीले हटायो सिहदरबार छिर्न खोजेका जेनजीलाई ९ मंसिर २०८२, मंगलवार १२:५१
  • जेनजी आन्दोलन कास्कीमा आगजनी र लुटपाटमा संलग्न ५६ जना पक्राउ, धमाधम कारागार चलान ९ मंसिर २०८२, मंगलवार १२:५१
  • जाँचबुझ आयोगको अधिकांश काम सकियो, उच्च पदस्थसँग बयान अझै बाँकी ९ मंसिर २०८२, मंगलवार १२:५१

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297