Skip to content
  • २८ असार २०८२, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

अखिल क्रान्तिकारीको सम्मेलन उमेर हद विवादले स्थगित

१६ आश्विन २०८१, बुधबार २२:१२
जनवाणी संवाददाता
 

काठमाडौं  – काठमाडौंमा जारी अखिल क्रान्तिकारीको २३ औं सम्मेलनमा उमेर हद, विधान र प्रतिवेद पारितलगायतका विषयमा विवाद सिर्जना भएपछि सम्मेलन अनिश्चितकालका  लागि स्थगित गरिएको अध्यक्ष मण्डलले जानकारी गराएको छ ।
अध्यक्ष मण्डलले दशैंको सम्मुखमा सम्पूर्ण कार्यहरु सकेर निर्वाचनका सबै प्रक्रिया पूरा गर्न समय लाग्ने भएकाले सम्मेलन स्थगित गर्न उचित र श्रेयष्कर भएको निष्कर्षसहित हाललाई जारी सम्मेलन स्थगित गर्ने निर्णय भएको जनाइएको छ ।
सम्मेलन सुरु भइसकेपछि उमेर हदको विषय उठेपछि सम्मेलनमै विवाद, झडप निरन्तर भइरहेका थिए ।

 

Post navigation

यातायात व्यवसायीहरू र गृहमन्त्री लेखकबीच छलफल
तिलागुफामा राष्ट्रपति रनिङ सिल्ड सुरु, नगर प्रमुखद्वारा उद्घाटन

ताजा खबर

  • काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत परियारलाई २५ हजार धरौटीमा छाड्न आदेश १६ आश्विन २०८१, बुधबार २२:१२
  • संयुक्त बिरोध प्रदर्शन प्यालेस्टाइनमाथी साम्राज्यवादी आक्रमणविरुद्ध हुँदै १६ आश्विन २०८१, बुधबार २२:१२
  • मधेश एक दिन नेपालबाट अलग हुनेछजसपा नेता यादवको आपत्तीजनक अभिव्यक्ति १६ आश्विन २०८१, बुधबार २२:१२
  • नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ। १६ आश्विन २०८१, बुधबार २२:१२
  • ९ महिनापछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै १६ आश्विन २०८१, बुधबार २२:१२

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297