Skip to content
  • २८ असार २०८२, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

ललितपुरमा मोटोसाईकल र स्कुटर ठोक्किदा दुईजनाको मृत्युु

१९ जेष्ठ २०८१, शनिबार १२:३९
जनवाणी संवाददाता

जनवाणी

जेठ १९ काठमाडौं – ललितपुरमा मोटरसाइकल र स्कुटर ठोक्किएर दुर्घटना हुँदा दुई सवारी साधनका चालकको मृत्यु भएको छ। गएराति साढे १२ बजे ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ४ टेम्पो पार्क नजिक बा ८३ प ५२६७ नम्बरको मोटरसाइकल र बा ५६ प ५०५६ नम्बरको स्कुटर ठोक्किँदा दुवै सवारी चालक गम्भीर घाइते भएका थिए । जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एसपी नरेशराज सुवेदीका अनुसार स्कुटर चालक काठमाडौंको साखु घर भई डल्लु बस्ने २१ वर्षीय आयुष श्रेष्ठको उपचारका क्रममा बिहान मृत्यु भएको थियो। ललितपुरको किष्ट अस्पतालमा बिहान साढे २ बजे उनको मृत्यु भएको एसपी सुवेदीले जानकारी दिएका छन् । 

Post navigation

२५ टन प्लास्टिकजन्य फोहोर सुनकोसी नदीमा चुहावट हुनबाट रोकियो
भारतमा अन्तिम चरणको मतदान जारी, मैदानमा छन् मोदीदेखि कंगना रनावतसम्म यी उम्मेदवारभारतमा लोकसभा निर्वाच

ताजा खबर

  • काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत परियारलाई २५ हजार धरौटीमा छाड्न आदेश १९ जेष्ठ २०८१, शनिबार १२:३९
  • संयुक्त बिरोध प्रदर्शन प्यालेस्टाइनमाथी साम्राज्यवादी आक्रमणविरुद्ध हुँदै १९ जेष्ठ २०८१, शनिबार १२:३९
  • मधेश एक दिन नेपालबाट अलग हुनेछजसपा नेता यादवको आपत्तीजनक अभिव्यक्ति १९ जेष्ठ २०८१, शनिबार १२:३९
  • नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ। १९ जेष्ठ २०८१, शनिबार १२:३९
  • ९ महिनापछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै १९ जेष्ठ २०८१, शनिबार १२:३९

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297