Skip to content
  • २१ माघ २०८२, बुधबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु

१५ माघ २०८२, बिहीबार १२:४०
जनवाणी संवाददाता

काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का तर्फबाट काठमाडौं क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका धनराज शाहीले चुनाव चिन्ह ‘गुलाब’ हातमा लिएर काठमाडौं को बानेश्वरमा जनताको घरदैलो अभियानलाई तीव्र बनाएका छन् ।

→ काठमाडौं क्षेत्र नम्बर १ मा घरदैलो अभियान तीव्र रूपमा सञ्चालन भइरहेको छ।
→ उम्मेदवार धनराज शाहीले मतदातासँग प्रत्यक्ष भेटघाट गरिरहेका छन्।
→ चुनाव चिन्ह ‘गुलाब’ लिएर जनतासामु आफ्नो धारणा राखिरहेका छन्।
→ स्थानीयवासीसँग संवाद गर्दै समर्थन माग्ने क्रम जारी छ।
→ घरदैलो अभियानमार्फत चुनावी माहोल थप सक्रिय बन्दै गएको छ।

#धनराज_शाही
#घरदैलो_अभियान
#चुनावी
#काठमाडौं_१

Post navigation

श्रीमतीसहित घरदैलोमा धनराज शाही, काठमाडौँ–१ मा चुनावी अभियान तीव्र










 

 

 

 

ताजा खबर

  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु १५ माघ २०८२, बिहीबार १२:४०
  • श्रीमतीसहित घरदैलोमा धनराज शाही, काठमाडौँ–१ मा चुनावी अभियान तीव्र १५ माघ २०८२, बिहीबार १२:४०
  • बिप्लबका समाजसेवी युवा नेता शाही काठमाडौं १ बाट उम्मेदवार १५ माघ २०८२, बिहीबार १२:४०
  • नेकपा (माओवादी)का युवा नेता शाही द्वरा बालबालिका लाई न्यानो कपाडा बितरण १५ माघ २०८२, बिहीबार १२:४०
  • तिलागुफा छ जुबिथामा सहिद परिवार र वृद्धवृद्धालाई न्यानो कपडा बितरण १५ माघ २०८२, बिहीबार १२:४०

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2026 janabani.com
Developed by: 9849815297