Skip to content
  • २८ असार २०८२, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

मंसिर २३ र २४ गते अखिल क्रान्तिकारीको स्थगित सम्मेलन गर्ने निर्णय

१९ आश्विन २०८१, शनिबार २२:५४
जनवाणी संवाददाता

 

काठमाडौँ – अखिल क्रान्तिकारीको २३ औं राष्ट्रियसम्मेलनको स्थगित भएको प्रक्रिया शनिबार बसेको सो संगठनको अध्यक्ष मण्डलको बैठकले मंसिर २३ र २४ गते सम्पन्न गर्ने निर्णय भएको छ । 

अध्यक्ष मण्डलद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ – ‘आज मिति २०८१असोज १९ गते अध्यक्ष मण्डलको बैठक बसी संगठनको २३ औं राष्ट्रिय सम्मेलनको स्थगित  भएको प्रक्रिया पुरा गर्न आगामी २०८१ मंसिर २३ र २४ गते सम्पन्न गर्ने निर्णय गरिएको छ ।’ 

यसअघि सो संगठनको निर्वाचन दसैँ–तिहारपछि राख्न निर्वाचन समितिले पत्राचार गरेको थियो । 
 

Post navigation

विपद् संकटग्रस्त क्षेत्र काठमाडौं, ललितपुर र भक्तपुरसहित १४ जिल्ला घोषणा गरिने
प्रधानन्यायाधीशमा नियुक्त राउतले लिए शपथ

ताजा खबर

  • काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत परियारलाई २५ हजार धरौटीमा छाड्न आदेश १९ आश्विन २०८१, शनिबार २२:५४
  • संयुक्त बिरोध प्रदर्शन प्यालेस्टाइनमाथी साम्राज्यवादी आक्रमणविरुद्ध हुँदै १९ आश्विन २०८१, शनिबार २२:५४
  • मधेश एक दिन नेपालबाट अलग हुनेछजसपा नेता यादवको आपत्तीजनक अभिव्यक्ति १९ आश्विन २०८१, शनिबार २२:५४
  • नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ। १९ आश्विन २०८१, शनिबार २२:५४
  • ९ महिनापछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै १९ आश्विन २०८१, शनिबार २२:५४

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297