Skip to content
  • ३० बैशाख २०८३, बुधबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

समाजवादी ट्रेड युनियन महासंघको आठौं राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा टेक प्रधान

१७ जेष्ठ २०८१, बिहीबार १५:२३
जनवाणी संवाददाता

ङजनवाणि

जेठ १७ काठमाडौ – नेपाल कम्युनिस्ट पार्टी निकट समाजवादी ट्रेड युनियन महासंघको आठौं राष्ट्रिय सम्मेलन नेकपाका नेता टेक सीको नेतृत्वमा ७५ सदस्यीय केन्द्रीय समिति चयन गर्दै चितवनको नारायणगढमा सम्पन्न भएको छ।

नेकपाकी स्थायी समिति सदस्य शिलु सीले ल्याएको ७५ सदस्यीय केन्द्रीय समितिको प्रस्तावलाई निर्विरोध अनुमोदन गरि निर्वाचित सदस्यहरुले सहमति जनाएपछि टेक सीको नेतृत्वमा ७५ सदस्यीय केन्द्रीय समिति गठन गर्दै सम्मेलन सम्पन्न भएको हो ।

महासंघको अन्य पदाधिकारीहरुमा उपाध्यक्ष नारायण सी, महासचिव पुर्ण सी, सचिवमा सिर्जना सिजापती र कोषाध्यक्ष्यमा रामचन्द्र सी निर्विरोध निर्वाचन भएका हुन् ।
सम्मेलनले ५८ जना केन्द्रीय समितिको नाम सार्वजनिक गरिसकेको छ भने बाकी १७ जना पछि मनोनित गर्ने छ।

निर्वाचित केन्द्रीय सदस्यहरुमा पृतम सी, रामप्रसाद सी, प्रेम सी, श्याम सी, भिम सी, देवराज सी, खगेन्द्र सी, कमल सी, रामप्रसाद सी, श्याम बहादुर सी, इश्वर सी, धर्म सी, देव सी, रामचन्द्र सी, रामशरण सी, अरुण सी, केशव सी, विकास सी, प्रशान्त सी, राम सी, आसाराम सी, पुर्ण सी, कमल सी, कृष्ण सी, इच्छुक सी, महेश सी, राजकुमार सी, रामसरण सी, रमेश सी, मोनिका सी, कुमार सी, गोभिन्द सी, शिव सी, गौमती सी, सुरेस सी, गोभिन्द सी, लालबहादुर सी, असिम सी, विशाल सी, राम सी, सागर सी, भिम कुमार सीलगाएत ५८ सदस्यीय केन्द्रीय समितिको नाम सार्वजनिक गरिएको छ । बाँकी १७ जनालाई पछि मनोनित गरिने नेकपाकी स्थायी समिति सदस्य तथा जवस फ्याक्सन इन्चार्ज शिलु सीले जानकारी दिएकी छिन् ।
मङ्गलबार नेकपाका स्थायी समिति सदस्य विषम सीको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको सम्मेलनले सबै चरणहरु पार गरि पदाधिकारीसहित केन्द्रीय सदस्यहरु सर्वसम्मत चयन गरेको छ ।
निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई सम्मेलनका प्रमुख अतिथिको रोहवरमा नेकपाका केन्द्रीय समिति सदस्य तथा महासंघका इन्चार्ज जिवन्त सीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए।
नवनिर्वाचित केन्द्रीय समितिलाई महासंघका पूर्व अध्यक्ष श्याम सीले बधाई तथा सफल कार्यकालको सुभकामना दिएका थिए ।
अध्यक्षमा निर्वाचित अध्यक्षले 

Post navigation

सुर्खेतको रातानाङ्गला नजिकै जिप दुर्घटना, ४ जनाको मृत्यु  
समाजवादी ट्रेड युनियन महासंघको नेतृत्वमा टेक सी










 

 

 

 

ताजा खबर

  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो १७ जेष्ठ २०८१, बिहीबार १५:२३
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने १७ जेष्ठ २०८१, बिहीबार १५:२३
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै १७ जेष्ठ २०८१, बिहीबार १५:२३
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु १७ जेष्ठ २०८१, बिहीबार १५:२३
  • श्रीमतीसहित घरदैलोमा धनराज शाही, काठमाडौँ–१ मा चुनावी अभियान तीव्र १७ जेष्ठ २०८१, बिहीबार १५:२३

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2026 janabani.com
Developed by: 9849815297