Skip to content
  • २९ मंसिर २०८२, सोमबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

सुर्खेतको रातानाङ्गला नजिकै जिप दुर्घटना, ४ जनाको मृत्यु  

१७ जेष्ठ २०८१, बिहीबार ०७:३४
जनवाणी संवाददाता

 

सुर्खेत । सुर्खेतको रातानाङ्गला नजिकै आज बिहान जिप दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले पुष्टि गरेको छ ।

 

सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत रातानाङ्गला नजिकै विहान २ बजे दुर्घटना भएको हो ।

प्रहरीका अनुसार जिप सडकबाट ३ सय मिटर तल खसेको छ । घटना ढिलो गरी मात्रै थाह भएकाले समयमै उद्धार कार्य हुनसकेन । अहिले प्रहरी घटनास्थलमा पुगेर उद्धार कार्य गरिरहेको छ ।

 

जिपमा ८ जना यात्रु सवार रहेको अनुमान गरिएको छ । प्रहरीले मृतकका शवहरु खोजिगरी सडकमा ल्याउने काम गरिरहेको बताएको छ । मृतकको सनाखत भएको छैन ।

 

Post navigation

सी जातिको मान्यताका लागि हस्ताक्षर अभियान 
समाजवादी ट्रेड युनियन महासंघको आठौं राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा टेक प्रधान

ताजा खबर

  • अष्ट्रेलिया गोलीकाण्डमा मृतकको संख्या १५ पुग्यो, ४० जना घाइते १७ जेष्ठ २०८१, बिहीबार ०७:३४
  • विदेशी हस्तक्षेप रोक्ने हामीसँग ब्यालेस्टिक मिसाइलवाला तागत छैन : प्रचण्ड १७ जेष्ठ २०८१, बिहीबार ०७:३४
  • जेनजी र सरकारबिच सम्झौता : आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा १७ जेष्ठ २०८१, बिहीबार ०७:३४
  • चाँदी हालसम्मकै उच्च, सुनको भाउ १ हजार बढ्यो १७ जेष्ठ २०८१, बिहीबार ०७:३४
  • विराटनगरविरुद्ध बिनोदको अर्धशकमा सुदूरपश्चिम फाइलमा १७ जेष्ठ २०८१, बिहीबार ०७:३४

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297