Skip to content
  • २८ असार २०८२, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

कर्णाली राजमार्ग पहिरोका कारण अवरुद्ध

२२ असार २०८१, शनिबार १४:३७
जनवाणी संवाददाता

 

 काठमाडौं – शुक्रबार देखि परेको अविरल वर्षाका कारण कर्णाली राजमार्गको कालिकोट सडक खण्ड पहिरो खस्न गई अवरुद्ध भएको छ।

कालिकोटको हुल्म बजार लगायतका तीन ठाउँमा पहिरोले अवरुद्ध भएको हो। सडक अवरुद्ध भएपछि सुर्खेत(जुम्लाका लागि छुटेको सवारी साधनहरू बिच बाटोमा रोकिएका छन्।

बाटो खुलाउने प्रयास भइरहेको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी वीर बहादुर ओलीले जानकारी दिए ।

 

Post navigation

काठमाडौँ उपत्यकामा भारी वर्षा र बाढी आउने जोखिम
प्रधानमन्त्री प्रचण्डले बाढी–पहिरो पीडितको उद्धार र राहतमा लाग्न सम्पूर्ण निकायलाई निर्देश

ताजा खबर

  • काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत परियारलाई २५ हजार धरौटीमा छाड्न आदेश २२ असार २०८१, शनिबार १४:३७
  • संयुक्त बिरोध प्रदर्शन प्यालेस्टाइनमाथी साम्राज्यवादी आक्रमणविरुद्ध हुँदै २२ असार २०८१, शनिबार १४:३७
  • मधेश एक दिन नेपालबाट अलग हुनेछजसपा नेता यादवको आपत्तीजनक अभिव्यक्ति २२ असार २०८१, शनिबार १४:३७
  • नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ। २२ असार २०८१, शनिबार १४:३७
  • ९ महिनापछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै २२ असार २०८१, शनिबार १४:३७

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297