Skip to content
  • १९ जेष्ठ २०८३, मंगलवार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

कर्णाली राजमार्ग पहिरोका कारण अवरुद्ध

२२ असार २०८१, शनिबार १४:३७
जनवाणी संवाददाता

 

 काठमाडौं – शुक्रबार देखि परेको अविरल वर्षाका कारण कर्णाली राजमार्गको कालिकोट सडक खण्ड पहिरो खस्न गई अवरुद्ध भएको छ।

कालिकोटको हुल्म बजार लगायतका तीन ठाउँमा पहिरोले अवरुद्ध भएको हो। सडक अवरुद्ध भएपछि सुर्खेत(जुम्लाका लागि छुटेको सवारी साधनहरू बिच बाटोमा रोकिएका छन्।

बाटो खुलाउने प्रयास भइरहेको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी वीर बहादुर ओलीले जानकारी दिए ।

 

Post navigation

काठमाडौँ उपत्यकामा भारी वर्षा र बाढी आउने जोखिम
प्रधानमन्त्री प्रचण्डले बाढी–पहिरो पीडितको उद्धार र राहतमा लाग्न सम्पूर्ण निकायलाई निर्देश










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ २२ असार २०८१, शनिबार १४:३७
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो २२ असार २०८१, शनिबार १४:३७
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने २२ असार २०८१, शनिबार १४:३७
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै २२ असार २०८१, शनिबार १४:३७
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु २२ असार २०८१, शनिबार १४:३७

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297