Skip to content
  • २९ असार २०८२, आईतवार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

४ जनाको मृत्यु नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना

२३ श्रावण २०८१, बुधबार १५:१३
जनवाणी संवाददाता
 

काठमाडौँ  – नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना भएको छ ।  दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।

बुधबार काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको ९एन एजेडी हेलिकप्टर दुर्घटना भएको हो । बागमती प्रदेशका डीआईजी विष्णु केसी घटनास्थलमा प्रहरी पुगिसकेको रातोपाटीलाई जानकारी गराए ।

Post navigation

आन्दोलनमा उत्रिने मोर्चाको चेतावनी कुलमानमाथि प्रतिशोधपूर्ण कारबाही गरिए
कार्यदलले टीआरसी विधेयकको प्रतिवेदन शीर्ष नेतालाई बुझायो

ताजा खबर

  • काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत परियारलाई २५ हजार धरौटीमा छाड्न आदेश २३ श्रावण २०८१, बुधबार १५:१३
  • संयुक्त बिरोध प्रदर्शन प्यालेस्टाइनमाथी साम्राज्यवादी आक्रमणविरुद्ध हुँदै २३ श्रावण २०८१, बुधबार १५:१३
  • मधेश एक दिन नेपालबाट अलग हुनेछजसपा नेता यादवको आपत्तीजनक अभिव्यक्ति २३ श्रावण २०८१, बुधबार १५:१३
  • नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ। २३ श्रावण २०८१, बुधबार १५:१३
  • ९ महिनापछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै २३ श्रावण २०८१, बुधबार १५:१३

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297