Skip to content
  • ५ बैशाख २०८३, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

कार्यदलले टीआरसी विधेयकको प्रतिवेदन शीर्ष नेतालाई बुझायो

२३ श्रावण २०८१, बुधबार १६:१२
जनवाणी संवाददाता
twitter sharing button

काठमाडौँ । संक्रमणकालीन न्याय सम्बन्धी (टीआरसी) विधेयकमा सहमति जुटाउन गठित कार्यदलले मुख्य दलका शीर्ष नेताहरुलाई प्रतिवेदन बुझाएको छ । कार्यदलले सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी) केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रतिवेदन बुझाएको हो ।
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंगो लगाउन गठित कार्यदलमा गृहमन्त्री रमेश लेखक, नेकपा (एमाले)का मुख्य सचेतक महेश बर्तौला र माओवादीका उपमहासचिव जनार्दन शर्मा रहेका थिए ।
विधेयकमा छलफल गर्न बाँकी रहेको विषयमा छलफल गरी टुंग्याइएको संयोजक समेत रहेका लेखकले जानकारी दिए । उनले ६ वटा बैठकमा औपचारिक छलफल गरिएको बताए । संसद्को समितिमा विचाराधीन विधेयकमा छलफल गर्न बाँकी रहेको चार विषयमा सहमति खोजिएको उनले जानकारी दिए । संक्रमणकालीन न्यायका विषयमा उनले ब्रेक थ्रु भएको पनि बताए । शान्ति प्रक्रियालाई टुंग्याउन सकिने चरणमा पुगिएको उनको भनाइ छ ।

Post navigation

४ जनाको मृत्यु नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना
काठमाडौंबाट उडेको ३ मिनेटपछि नुवाकोटमा हेलिकप्टर दुर्घटनाग्रस्त










 

 

 

 

ताजा खबर

  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो २३ श्रावण २०८१, बुधबार १६:१२
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने २३ श्रावण २०८१, बुधबार १६:१२
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै २३ श्रावण २०८१, बुधबार १६:१२
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु २३ श्रावण २०८१, बुधबार १६:१२
  • श्रीमतीसहित घरदैलोमा धनराज शाही, काठमाडौँ–१ मा चुनावी अभियान तीव्र २३ श्रावण २०८१, बुधबार १६:१२

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2026 janabani.com
Developed by: 9849815297