Skip to content
  • ५ बैशाख २०८३, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

पाटन संयुक्त क्याम्पसमा अखिल (समाजवादी) का शाही  नेतृत्वमा विद्यार्थी एकताको आह्वान

२८ फाल्गुन २०८१, बुधबार २०:३८
जनवाणी संवाददाता

काठमाडौं  – त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको माहोल तातिरहेको बेला, पाटन संयुक्त क्याम्पसमा अखिल (समाजवादी) ले जनक बहादुर शाहीको नेतृत्वमा २१ सदस्यीय प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ। सभापति पदका उम्मेदवार शाहीले विद्यार्थी एकतामा जोड दिँदै क्याम्पसको शैक्षिक गुणस्तर सुधार, विद्यार्थीका समस्याहरूको समाधान र विद्यार्थी हितका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले क्याम्पसका सम्पूर्ण विद्यार्थीहरूलाई स्ववियु निर्वाचनमा आफ्नो प्यानललाई समर्थन गरी विजयी गराउन आह्वान गरेका छन्। त्रिभुवन विश्वविद्यालयका ६२ आङ्गिक र १,०४० सम्बन्धन प्राप्त क्याम्पसहरूमा आगामी चैत ५ गते स्ववियु निर्वाचन हुने तालिका रहेको छ।

Post navigation

बिपी राजमार्गको सिन्धुली खण्ड पुनर्निर्माणका लागि ठेक्का आह्वान
होलीको उल्लास पहाडी क्षेत्रमा रङहरूको पर्व










 

 

 

 

ताजा खबर

  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो २८ फाल्गुन २०८१, बुधबार २०:३८
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने २८ फाल्गुन २०८१, बुधबार २०:३८
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै २८ फाल्गुन २०८१, बुधबार २०:३८
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु २८ फाल्गुन २०८१, बुधबार २०:३८
  • श्रीमतीसहित घरदैलोमा धनराज शाही, काठमाडौँ–१ मा चुनावी अभियान तीव्र २८ फाल्गुन २०८१, बुधबार २०:३८

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2026 janabani.com
Developed by: 9849815297