Skip to content
  • ३० जेष्ठ २०८३, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

होलीको उल्लास पहाडी क्षेत्रमा रङहरूको पर्व

२९ फाल्गुन २०८१, बिहीबार ०८:२५
जनवाणी संवाददाता

काठमाडौं – उपत्यका र पहाडी जिल्लाहरूमा आज रङहरूको पर्व होली हर्षोल्लासका साथ मनाइँदै छ। सरकारले यस अवसरमा पहाडी जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ।
फाल्गुण शुक्ल पूर्णिमाको दिन मनाइने यो पर्वमा मानिसहरूले एकअर्कामा रङ र अबिर दलेर खुसी साटासाट गर्छन्। यसले असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजयको प्रतीकको रूपमा लिइन्छ।
होलीलाई आपसी मेलमिलाप र सद्भावनाको पर्वको रूपमा लिइन्छ। विभिन्न रङ्गीचङ्गी कपडाले सजिएको चीर ठड्याएर सुरु भएको यो पर्व पूर्णिमाको रात चीर जलाएपछि समापन हुन्छ।

Post navigation

पाटन संयुक्त क्याम्पसमा अखिल (समाजवादी) का शाही  नेतृत्वमा विद्यार्थी एकताको आह्वान
कालिकोटमा युवा झडप १७ वर्षीय राजेश शाहीको मृत्यु










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ २९ फाल्गुन २०८१, बिहीबार ०८:२५
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो २९ फाल्गुन २०८१, बिहीबार ०८:२५
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने २९ फाल्गुन २०८१, बिहीबार ०८:२५
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै २९ फाल्गुन २०८१, बिहीबार ०८:२५
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु २९ फाल्गुन २०८१, बिहीबार ०८:२५

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297