Skip to content
  • ५ बैशाख २०८३, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

भाेलि निर्वाचन आयाेग जाँदै विप्लव

१ मंसिर २०८२, सोमबार २१:५२
जनवाणी संवाददाता
 

काठमाडौँ  –  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टी दर्ताको अन्तिम प्रक्रियाको लागी मङ्गलबार निर्वाचन आयोगमा जाने भएको छ । 

पार्टी महासचिव विप्लवसहित नेताहरू भोलि साढे १ बजे निर्वाचन आयोगमा जाने कार्यक्रम रहेको नेकपाका नेता खड्का बहादुर विश्वकर्माले बताए । उनका अनुसार पार्टीको चुनाव चिह्न गुलाफ प्रस्ताव गरिएको छ । 

Post navigation

उद्घाटनमा जनकपुर र काठमाडौं भिड्ने एनपीएलको दोस्रो संस्करण आजदेखि सुरु हुँदै
चुनाव चिह्न गुलाब विप्लव नेतृत्वको दलले पायो प्रमाणपत्र










 

 

 

 

ताजा खबर

  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो १ मंसिर २०८२, सोमबार २१:५२
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने १ मंसिर २०८२, सोमबार २१:५२
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै १ मंसिर २०८२, सोमबार २१:५२
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु १ मंसिर २०८२, सोमबार २१:५२
  • श्रीमतीसहित घरदैलोमा धनराज शाही, काठमाडौँ–१ मा चुनावी अभियान तीव्र १ मंसिर २०८२, सोमबार २१:५२

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2026 janabani.com
Developed by: 9849815297