Skip to content
  • ३० बैशाख २०८३, बुधबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

पूर्व प्रधानमन्त्री झलनाथ खनाल र नेकपा नेता सुशील सी बीच भेट घाट

१७ जेष्ठ २०८१, बिहीबार २१:४७
जनवाणी संवाददाता

काठमाडौं। नेकपा (एस) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज सुशील सी बीच भेटघाट भएको छ। विहबार साँझ दुई नेताहरु बीच डल्लु स्थित खनालको निवासमा भेट भएको थियो।

 

भेटघाटमा दुबै नेताहरुबित पछिल्लो समसामायीक राजनीतिक परिस्थिति संगै समाजवादी मोर्चा,कम्युनिस्ट एकता – ध्रुविकरण र राष्ट्रिय स्वाधीनताका विषयमा गम्भीर छलफल भएको स्रोतले जनाएको छ।

 

पछिल्लो समयमा समाजवादी मोर्चाको महत्वपूर्ण दल जनता समाजवादी पार्टीमा आएको विभाजनले एकखालको चिन्ता थपे पनि मोर्चाको नेत्रित्व गरिरहेको पार्टी नेपाल कम्युनिस्ट पार्टीले मोर्चालाई सक्रिय वनाउन तिब्र रुपमा आफनो भूमिकामा लागिरहेको देखिन्छ।

Post navigation

समाजवादी ट्रेड युनियन महासंघको नेतृत्वमा टेक सी
बजेटैपिच्छे फलामे छडको कर विवाद किन बल्झिन्छ ?










 

 

 

 

ताजा खबर

  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो १७ जेष्ठ २०८१, बिहीबार २१:४७
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने १७ जेष्ठ २०८१, बिहीबार २१:४७
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै १७ जेष्ठ २०८१, बिहीबार २१:४७
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु १७ जेष्ठ २०८१, बिहीबार २१:४७
  • श्रीमतीसहित घरदैलोमा धनराज शाही, काठमाडौँ–१ मा चुनावी अभियान तीव्र १७ जेष्ठ २०८१, बिहीबार २१:४७

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2026 janabani.com
Developed by: 9849815297