Skip to content
  • [nepali_today_date]
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

जनता माझ अदालतको आदेशलाई महानगरको निर्णय भनि भ्रम नछर्नु – बालेन 

२०८१ भाद्र १०, सोमवार
जनवाणी संवाददाता

 

काठमाडौँ  – अदालतको आदेशलाई महानगरको निर्णय भनि गलत व्याख्या गरेर पार्टीको नेता कार्यकर्ताहरूलाई जनता माझ भ्रम नछर्न काठमाडौँ महानगरका मेयर बालेन शाहले आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै बालेन कागले कान लग्यो भनेर हल्ला गर्दैमा कागको पछि लाग्ने हैन, आफ्नो कान छाम्ने हो भन्दै अदालतको आदेशलाई महानगरको निर्णय भनि गलत व्याख्या गरेर पार्टीको नेता कार्यकर्ताहरूलाई जनता माझ भ्रम नछर्न आग्रह गरेका हुन् ।

उनले भनेका छन्, ‘कागले कान लग्यो भनेर हल्ला गर्दैमा कागको पछि लाग्ने हैन आफ्नो कान छाम्ने हो । सर्वोच्च अदालतको आदेश आए पछि हामी काठमाडौँ महानगरले सो आदेशलाई सुचित गर्दै बागमती, विष्णुमतीमा ४० मिटर टुकुचा को २० मिटर वरिपरी निर्माण निषेधित क्षेत्र जानकारी गराएका हौँ । त्यो जग्गामा अब थप संरचना बनाउन पाइने छैन । अदालतको आदेश अनुसार जनताले आफ्नो जग्गा उपभोग गर्नबाट रोकेको छैन भने नेपाल सरकारले चाहेमा मुआब्जा दिएरमात्र जग्गा अधिग्रहण गर्न सक्ने छ ।

Post navigation

ट्रंकलाइन बक्यौताबारे लेखा समितिमा डेडिकेटेड छलफल सुरु
सरकारले गर्यो पुनरवलोक निजामती कर्मचारीको तलब वृद्धि गर्ने फैसलाविरुद्ध










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ २०८३ जेष्ठ ८, शुक्रवार
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो २०८२ चैत्र ३०, सोमवार
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने २०८२ चैत्र १९, बिहीवार
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै २०८२ फाल्गुन ३, आइतवार
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु २०८२ माघ १५, बिहीवार

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © २०८३ भाद्र २८, आइतवार janabani.com
Developed by: 9849815297