Skip to content
  • ५ असार २०८३, शुक्रबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

उत्पीडित जनतालाई अधिकार दिनका लागि संविधान संशोधन गरौं – बिप्लव

१४ आश्विन २०८१, सोमबार २१:५७
जनवाणी संवाददाता
 

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवम् समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले अहिलेको संविधानले महिला, दलित, जनजाति लगायत उत्पीडित जनतालाई अधिकार दिन नसकेको बताउँदै अधिकार दिनका लागि नेपालको संविधान संशोधन गर्न जरुरी रहेको बताएका छन्  ।
आइतबार अखिल नेपाल महिला संघ क्रान्तिकारीद्वारा काठमाडौँमा आयोजित `महिला सुरक्षाका चुनौती र समाधान विषयक´ अन्तर्कृयालाई सम्बोधनको क्रममा महासचिव विप्लवले अहिलेको संविधानले महिला, दलित,जनजाति लागायत उत्पीडित जनतालाई अधिकार दिन नसकेकोले तत्कालका लागि संविधान संशोधन र दिर्घकालिन समस्या समाधानका लागि नेपाली विशेषताकाे समाजवादले मात्र महिलाहरूलाई अधिकार सम्पन्न बनाउने बताए ।

Post navigation

कर्णाली राजमार्ग अविरल वर्षाका कारण अवरुद्ध
२५ अर्ब बाढीपहिरोले भौतिक पूर्वाधार क्षेत्रमा मात्रै क्षति










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ १४ आश्विन २०८१, सोमबार २१:५७
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो १४ आश्विन २०८१, सोमबार २१:५७
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने १४ आश्विन २०८१, सोमबार २१:५७
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै १४ आश्विन २०८१, सोमबार २१:५७
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु १४ आश्विन २०८१, सोमबार २१:५७

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297