Skip to content
  • १९ जेष्ठ २०८३, मंगलवार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

समाजवादी क्रान्तिको ऐतिहासिक दिन मङ्सिर ८: प्रकान्ड

५ मंसिर २०८१, बुधबार २०:२३
जनवाणी संवाददाता

 काठमाडौं – भ्रष्टाचार , महङ्गी, बेरोजगार लगायत शिक्षा र स्वास्थ्य क्षेत्रका समस्याहरुले डरलाग्दो परिस्थिति सिर्जना गरेको भन्दै यसको समाधान पुराना पार्टी र तिनका आर्थिक सामाजिक नीतिले संभव नहुने कुरा पछिल्ला दुई दशकयताका प्रयोगहरुले सिद्ध भैसकेको बताए।

सामाजिक अन्तरबिरोध समाधानको आवश्यकताले समाजमा राजनीतिक दलहरूको जन्म हुने गरेको विश्लेषण गर्दै बागमती प्रदेश इन्चार्ज समेत रहेका प्रकाण्डले कुनैबेला काङ्ग्रेस , एमाले ,माले र माओवादी पार्टी जनतामा लोकप्रिय र आकर्षणको बिषय भएका भएपनि देशको दलाल पुँजीवादसङ्गको बर्तमान चुनौती समाधान गरि आर्थिक सामाजिक रुपन्तरणको आबश्यकता सम्बोधन गर्ने काममा असक्षम भएकोले हाल उनिहरु घृणाको बस्तुमा परिणत भएको बताए ।

त्यस्तै प्रवक्ता प्रकाण्डले जनता र देशको सहि प्रतिनिधि गर्ने राजनीतिक पार्टी नभएसम्म देशले निकास पाउन नसक्ने निष्कर्ष सहित आफूहरुले दशकअघि मङ्सिर ८ गते एकीकृत क्रान्तिको सुरुवात गरेको बताए ।

देशमा अझै राजनीति क्रान्ति पुरा हुन नसकेकोले नेपाली विशेषताको समाजवादी क्रान्ति अपरिहार्य रहेको, राजनीति आन्दोलनसङ्गै आर्थिक क्रान्ति समेत अगाडि बढाउनु पर्ने मान्यतासहित नेपाल कम्युनिस्ट पार्टीले कृषि, उधोग र व्यापारको क्षेत्रमा समेत नयाँ आर्थिक प्रणालीको बिकास गर्न खोजिरहेको प्रबक्ता प्रकाण्डको भनाइ थियो।

Post navigation

दुर्गा प्रसाईंको घरबाट पक्राउ परेका ९ जनाबिरुद्ध मुद्दा चलाइने
माओवादीका दुई नेताले किन गरे कम्बोडिया भ्रमण रद्ध ?










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ ५ मंसिर २०८१, बुधबार २०:२३
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो ५ मंसिर २०८१, बुधबार २०:२३
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने ५ मंसिर २०८१, बुधबार २०:२३
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै ५ मंसिर २०८१, बुधबार २०:२३
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु ५ मंसिर २०८१, बुधबार २०:२३

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297