Skip to content
  • २८ असार २०८२, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

सिद्धान्त र माओवादी नेताको बेपत्ता भयो बेपता योद्धा होइन : सुन्दरमणी

४ असार २०८१, मंगलवार ०८:०९
जनवाणी संवाददाता
 

 जनवाणी ४ असार २०८१

काठमाडौको – बेपत्ता परिवार समाज र विपिन भण्डारी फाउण्डेसनले आयोजना गरेको प्रज्ञा भवनमा ‘बेपत्ता नागरिक सार्वजनिककरण र शान्ति प्रक्रिया’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सोमवार सम्बोधन गर्दै नागरिक समाजका अगुवा दिक्षितले बेपत्ता योद्धा नभए माओवादी नेता र सिद्धान्तको बेपत्ता भएको टिप्पणी गरेका छन् । 
उनले भने ‘आज माओवादीका नेता र उनको सिद्धान्त बेपत्ता भएको छ, जनयुद्धको सिद्धान्त बेपत्ता भएको हो, सरकारमा गएका माओवादीका नेता र सिद्धान्त बेपत्ता भएका हुन् ।’
नागरिक समाजका अगुवा दिक्षितले प्रधानमन्त्री प्रचण्ड भएका बेला किन बेपत्ता योद्धाहरुको अवस्था सार्वजनिक गर्न नसेको हो ? भनि प्रश्न गरे ।
उनले भने ‘बेपत्ता योद्धाहरु जनताको हृदयमा वसेका छन् ,उनीहरु हराएका छैनन्, बरु माओवादी नेताहरुले धोका दिए,सिद्धान्त बेपत्ता पारे, राष्ट्रघात गरे, जनयुद्धको बेपत्ता प्रचण्डलाई खोज्नु पर्यो, १ करोड दिन्छौ भनेर लेख्नु पर्यो ।’
नागरिक समाजका अगुवा दिक्षितले माओवादी नेताहरुको गल्तीले बेपत्ता योद्धा,सहिद परिवार तथा घाईतेहरुको सम्मान हुन नसकेको दाबी गरे ।
उनले विप्लवलाई केही आसावादी नेताको रुपमा बुझेको भएपनि समाजवादी मोर्चामा गएर आसंका जन्माएको टिप्पणी गरे । उनले बेपत्ता योद्धाको बारे गरिने कार्यक्रमहरु कर्मकाण्डी नगर्न पनि आग्रह गरे । उनले जनयुद्धका सुप्रिम कमाण्डर प्रचण्ड प्रधानमन्त्री भएको बेला बेपत्ता योद्धाहरुको अवस्था सार्वजनिक गर्न माग गरे । उनले भने ‘अव विद्रोह गर्नु पर्छ, हिक्मत गर्नु पर्छ, पद र पैसामा डुब्ने होईन ।

Post navigation

सरकार र ट्याङ्कर चालक सङ्घ बीच सहमति इन्धन आपूर्ति शुरु 
साम्राज्यवादी षड्यन्त्र रोक्न पत्रकार संगठनको बलियो एकता चाहिन्छ :बिप्लव

ताजा खबर

  • काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत परियारलाई २५ हजार धरौटीमा छाड्न आदेश ४ असार २०८१, मंगलवार ०८:०९
  • संयुक्त बिरोध प्रदर्शन प्यालेस्टाइनमाथी साम्राज्यवादी आक्रमणविरुद्ध हुँदै ४ असार २०८१, मंगलवार ०८:०९
  • मधेश एक दिन नेपालबाट अलग हुनेछजसपा नेता यादवको आपत्तीजनक अभिव्यक्ति ४ असार २०८१, मंगलवार ०८:०९
  • नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ। ४ असार २०८१, मंगलवार ०८:०९
  • ९ महिनापछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै ४ असार २०८१, मंगलवार ०८:०९

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297