Skip to content
  • २८ असार २०८२, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

कोहलपुर हत्याकाण्ड : चन्द्र बहादुर कामिको टाउको अनिता परियारको घरमा सेफ्टीट्याङ्कीमा भेटियो

२८ आश्विन २०८१, सोमबार २०:११
जनवाणी संवाददाता

 

 नेपालगन्ज – चन्द्रबहादुर कामीको बाँकेको कोहलपुरमा हत्या भरिएको शवको टाउको फेला परेको छ । कोहलपुर नगरपालिका–८, पिपिरीमा ४० वर्षीय कामीको शनिबार राति हत्या भएको थियो ।

अनिता परियारको घर घटनास्थलदेखि करिव चार सय मिटर टाढा रहेको छ । उक्त अनिता परियारको घरको सेफ्टीट्याङ्कीमा कामीको टाउको फेला परेको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी निरीक्षक राजकुमार भट्टले जानकारी दिए ।

प्रहरीले हत्यामा अनिल परियारको संलग्नता आशंका गरेको छ ।

टाउको भेटिएको घर अनिलको बहिनी पर्नेको हो । पिपिरीचोकदेखि करिव दुई सय मिटर पूर्वमा रहेको शितलनगरमा कामीको हत्या गरिएको थियो । घटनास्थल नजिकको सरस्वती चोकमा रहेको सीसी क्यामेरामा एक युवकले कालो प्लास्टिकको झोलामा टाउको बोकेर गएको देखिएको थियो । प्रहरीले हत्यारा पक्राउ परिनसकेको जनाएको छ ।

 

Post navigation

पछिल्ला ६ वर्षमा नेपालबाट बेचिएका एक हजार ८३४ जनाको उद्धार
युरोपेली संघद्वारा निन्दा लेबनानमा शान्ति सैनिकमाथिको इजरायली आक्रमण

ताजा खबर

  • काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत परियारलाई २५ हजार धरौटीमा छाड्न आदेश २८ आश्विन २०८१, सोमबार २०:११
  • संयुक्त बिरोध प्रदर्शन प्यालेस्टाइनमाथी साम्राज्यवादी आक्रमणविरुद्ध हुँदै २८ आश्विन २०८१, सोमबार २०:११
  • मधेश एक दिन नेपालबाट अलग हुनेछजसपा नेता यादवको आपत्तीजनक अभिव्यक्ति २८ आश्विन २०८१, सोमबार २०:११
  • नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ। २८ आश्विन २०८१, सोमबार २०:११
  • ९ महिनापछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै २८ आश्विन २०८१, सोमबार २०:११

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297