Skip to content
  • २८ असार २०८२, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

डडेल्धुरामा दुर्घटना हुँदा ४ जनाको मृत्यु, १२ घाइते

३० आश्विन २०८१, बुधबार ०८:२१
जनवाणी संवाददाता

 

 

डडेल्धुरा – डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १२ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले दिएको जानकारी अनुसार बैतडीको पुर्चौंडी नगरपालिका-३ का ४५ वर्षीया जयमती बोहरा, अन्दाजी २६ वर्षीया कमला बोहरा, उनको दुईदिने शिशु र सोही ठाउँका २२ वर्षीय सहदेव बोहराको मृत्यु भएको हो

कञ्चनकाे महेन्द्रनगरबाट बैतडीकाे पुर्चाैडी जाँदै गरेकाे ना. ८ ख १०७८ नम्बरकाे बस गएराति साढे ११ बजेतिर डडेल्धुराकाे अमरगढी नगरपालिका-७ खस्रेखानमा दुर्घटना भएकाे हाे । बस सडकबाट करिब साढे ३०० मिटर तल खसेकाे प्रहरील जनाएकाे छ ।

गम्भीर घाइते बस चालक वीरेन्द्र बोहरालाई थप उपचारका लागि धनगढी पठाइएको छ। अन्य घाइतेको उपचार डडेल्धुरा अस्पतालमा भइरहेको छ।

Post navigation

एक घण्टा लामो ‘अन्तरङ्ग’ कुराकानी पार्टी एकताबारे विप्लव र जनार्दनबिच
धर्म, दर्शन र संस्कृति

ताजा खबर

  • काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत परियारलाई २५ हजार धरौटीमा छाड्न आदेश ३० आश्विन २०८१, बुधबार ०८:२१
  • संयुक्त बिरोध प्रदर्शन प्यालेस्टाइनमाथी साम्राज्यवादी आक्रमणविरुद्ध हुँदै ३० आश्विन २०८१, बुधबार ०८:२१
  • मधेश एक दिन नेपालबाट अलग हुनेछजसपा नेता यादवको आपत्तीजनक अभिव्यक्ति ३० आश्विन २०८१, बुधबार ०८:२१
  • नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ। ३० आश्विन २०८१, बुधबार ०८:२१
  • ९ महिनापछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै ३० आश्विन २०८१, बुधबार ०८:२१

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297