Skip to content
  • ५ बैशाख २०८३, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

डडेल्धुरामा दुर्घटना हुँदा ४ जनाको मृत्यु, १२ घाइते

३० आश्विन २०८१, बुधबार ०८:२१
जनवाणी संवाददाता

 

 

डडेल्धुरा – डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १२ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले दिएको जानकारी अनुसार बैतडीको पुर्चौंडी नगरपालिका-३ का ४५ वर्षीया जयमती बोहरा, अन्दाजी २६ वर्षीया कमला बोहरा, उनको दुईदिने शिशु र सोही ठाउँका २२ वर्षीय सहदेव बोहराको मृत्यु भएको हो

कञ्चनकाे महेन्द्रनगरबाट बैतडीकाे पुर्चाैडी जाँदै गरेकाे ना. ८ ख १०७८ नम्बरकाे बस गएराति साढे ११ बजेतिर डडेल्धुराकाे अमरगढी नगरपालिका-७ खस्रेखानमा दुर्घटना भएकाे हाे । बस सडकबाट करिब साढे ३०० मिटर तल खसेकाे प्रहरील जनाएकाे छ ।

गम्भीर घाइते बस चालक वीरेन्द्र बोहरालाई थप उपचारका लागि धनगढी पठाइएको छ। अन्य घाइतेको उपचार डडेल्धुरा अस्पतालमा भइरहेको छ।

Post navigation

एक घण्टा लामो ‘अन्तरङ्ग’ कुराकानी पार्टी एकताबारे विप्लव र जनार्दनबिच
धर्म, दर्शन र संस्कृति










 

 

 

 

ताजा खबर

  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो ३० आश्विन २०८१, बुधबार ०८:२१
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने ३० आश्विन २०८१, बुधबार ०८:२१
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै ३० आश्विन २०८१, बुधबार ०८:२१
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु ३० आश्विन २०८१, बुधबार ०८:२१
  • श्रीमतीसहित घरदैलोमा धनराज शाही, काठमाडौँ–१ मा चुनावी अभियान तीव्र ३० आश्विन २०८१, बुधबार ०८:२१

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2026 janabani.com
Developed by: 9849815297