Skip to content
  • २८ असार २०८२, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

उच्चस्तरीय पार्टी एकता संवाद समिति माओवादीद्वारा गठन

२३ पुष २०८१, मंगलवार २१:४२
जनवाणी संवाददाता

काठमाडौँ – विचार मिल्ने पार्टीसित एकताको तयारी गर्न नेकपा माओवादी केन्द्रले’उच्चस्तरीय पार्टी एकता संवाद समिति’ गठन गरेको छ ।
मंगलबार सम्पन्न केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो । बैठक समापन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले चाँडै एकता वार्ताको पहल गर्ने बताए ।

समितिमार्फत विप्लव नेतृत्वको नेकपा, नेसपाको एक समूहसहित सबै विचार मिल्ने पार्टी तथा समूहसँग वार्ता गरेर एकतामा ल्याउन पहल गर्ने बताइएको छ ।

बैठकले अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको पार्टी रूपान्तरण र पुनर्गठनको सङ्कल्प, आजको ऐतिहासिक आवश्यकता शीर्षकको राजनीतिक प्रस्ताव परिमार्जनसहित पारित गरेको एक नेताले बताए। सो प्रस्तावमा पदाधिकारी र सदस्य गरी ११८ जनाले सुझाव दिएका थिए ।

Post navigation

चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि
तत्काल नछुट्ने रवि लामिछाने

ताजा खबर

  • काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत परियारलाई २५ हजार धरौटीमा छाड्न आदेश २३ पुष २०८१, मंगलवार २१:४२
  • संयुक्त बिरोध प्रदर्शन प्यालेस्टाइनमाथी साम्राज्यवादी आक्रमणविरुद्ध हुँदै २३ पुष २०८१, मंगलवार २१:४२
  • मधेश एक दिन नेपालबाट अलग हुनेछजसपा नेता यादवको आपत्तीजनक अभिव्यक्ति २३ पुष २०८१, मंगलवार २१:४२
  • नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ। २३ पुष २०८१, मंगलवार २१:४२
  • ९ महिनापछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै २३ पुष २०८१, मंगलवार २१:४२

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297