Skip to content
  • ५ बैशाख २०८३, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

तत्काल नछुट्ने रवि लामिछाने

२५ पुष २०८१, बिहीबार १९:४९
जनवाणी संवाददाता

काठमाडौँ – रास्वपाका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्न आदेश दिएपनि उनी तत्काल नछुट्टे अवस्था रहेको छ । रविविरुद्ध यसअघि नै थप जिल्लामा पक्राउ पुर्जी जारी भएको छ । जसकारण कास्कीमा धरौटी बुझाएर पनि उनी नछुट्ने देखिएको हो । यस्तै काठमाडौँ जिल्ला अदालतमा रविविरुद्ध मुद्दा अभियोजन भइसकेको छ ।

कास्कीको थुनछेक प्रक्रिया सकिएकाले अब उनलाई काठमाडौँ ल्याउने तयारी छ ।

यस्तै रविलाई पक्राउ गरेर आवश्यक सहयोग गरिदिन रुपन्देही, पर्सा र चितवन प्रहरीले पनि यसअघि नै कास्की प्रहरीलाई पत्राचार गरिसकेको छ ।

यसकारण सबै स्थानमा मुद्दाको थुनछेक आदेश नहुँदासम्म उनलाई छुट्न सहज नदेखिएको हो ।

कास्की प्रहरीका एसपी श्यामबाबु ओलीयाले लामिछाने धरौटी बुझाएर रिहा भएपछि काठमाडौँ पठाइने बताए ।

Post navigation

उच्चस्तरीय पार्टी एकता संवाद समिति माओवादीद्वारा गठन
Next Post










 

 

 

 

ताजा खबर

  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो २५ पुष २०८१, बिहीबार १९:४९
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने २५ पुष २०८१, बिहीबार १९:४९
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै २५ पुष २०८१, बिहीबार १९:४९
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु २५ पुष २०८१, बिहीबार १९:४९
  • श्रीमतीसहित घरदैलोमा धनराज शाही, काठमाडौँ–१ मा चुनावी अभियान तीव्र २५ पुष २०८१, बिहीबार १९:४९

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2026 janabani.com
Developed by: 9849815297