Skip to content
  • २७ श्रावण २०८३, बुधबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

पचाल झरना गाउँपालिकामा समाजवादी मोर्चा गठन

१२ जेष्ठ २०८१, शनिबार ०६:४४
जनवाणी संवाददाता

विनित तिरुवा,काठमाडौं। समाजवादी मोर्चा नेपालको पाचाल झरना गाउँपालिकामा कमिटी निर्माण गरिएको छ।

नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र), र नेकपा (एस) सहित तीन दल सम्मिलित बैठकले सात सदस्यीय कमिटी निर्माण गरेको हो।

 

शुक्रबार बसेको मोर्चाको बैठकले गौरी सञ्ज्यालको नेतृत्वमा सात सदस्यीय कमिटी निर्माण गरिएको थियो।

 

मोर्चाले आगामी जेठ २५ गते समाजवादी मोर्चा घोषणा सभा गर्ने निणर्य समेत गरेको छ।

 

बैठकमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पालिका ईन्चार्ज रणदिप सी नेकपा (माओवादी केन्द्र )प्रदेश सदस्य तथा पचालझरना ईन्चार्ज तारा न्यौपाने , नेकपा (एस) का प्रदेश सदस्य चन्द बहादुर शाहीको सहभागी भएका थिए।

Post navigation

कोशी, बागमती र लुम्बिनी प्रदेशमा बिहानैदेखि वर्षा
नेकपा पचालझरनाले तीन महिने जनसम्बन्ध सुदृढ अभियान सञ्चालन गर्ने










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ १२ जेष्ठ २०८१, शनिबार ०६:४४
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो १२ जेष्ठ २०८१, शनिबार ०६:४४
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने १२ जेष्ठ २०८१, शनिबार ०६:४४
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै १२ जेष्ठ २०८१, शनिबार ०६:४४
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु १२ जेष्ठ २०८१, शनिबार ०६:४४

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297