Skip to content
  • २७ श्रावण २०८३, बुधबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

नेकपा पचालझरनाले तीन महिने जनसम्बन्ध सुदृढ अभियान सञ्चालन गर्ने

१२ जेष्ठ २०८१, शनिबार ०८:२२
जनवाणी संवाददाता

विनित तिरुवा

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी पचालझरना गाउँकमिटीले तीन महिने जनसम्बन्ध सुदृढ अभियान सञ्चालन गर्ने भएको छ।शुक्रबार बसेको नेकपाको गाउँ कमिटी बैठकले सो निर्णय गरेको हो।

 

उक्त वैठकले ९ वटै वडाका इन्चार्ज सेक्रेटरीको जिम्मेवारी पनि तोकेको छ l

 

बैठकमा प्रमुख अतिथिको रूपमा बोल्दै रणदिप सी ले एकिकृत जनक्रान्तिको मोर्चाको रूपमा निर्वाचन प्रयोग गर्न सकिने तर उदस्य समाजवाद प्राप्त गर्ने रहेको धारणा राखे।

 

दिलमान सी, दिग्दर्शन सी अतिथि रहेकाे बैठकमा सेक्रेटरी लोचन सी ले अध्यक्षता गरेका थिए।

 

 

Post navigation

पचाल झरना गाउँपालिकामा समाजवादी मोर्चा गठन
वर्तमान संकटको समाधान नेपाली विशेषताको समाजवाद : रणदीप सी










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ १२ जेष्ठ २०८१, शनिबार ०८:२२
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो १२ जेष्ठ २०८१, शनिबार ०८:२२
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने १२ जेष्ठ २०८१, शनिबार ०८:२२
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै १२ जेष्ठ २०८१, शनिबार ०८:२२
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु १२ जेष्ठ २०८१, शनिबार ०८:२२

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297