Skip to content
  • १९ जेष्ठ २०८३, मंगलवार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

युवा संगठन नेपालको देसै भरि हस्ताक्षर संकलन सम्पन्न

१९ जेष्ठ २०८१, शनिबार ०९:२३
जनवाणी संवाददाता

जेठ १९ काठमाडौं -नेपाल कम्युनिष्ट पार्टीकाे सहायक संगठन युवा संगठन नेपालको सी जातिको   कानूनी मान्यताको माग गर्दै हस्ताक्षर संकलन कार्यक्रम देसैभरी आज सम्पन्न भएको छ ।युवासङगठनको केन्द्रीय समितिको निर्णय अनुसार हस्ताक्षर अभियान सुरु भएको हो ।

युवा संगठन नेपालले देशभर सी जातिलाई कानूनी मान्यता दिनुपर्ने भनेर अभियान लिएर हस्ताक्षर संकलन गरिरहेको थीयो । नेकपाको सहायक संगठन युवा सङ्गठन नेपालले देशभर चलाएको अभियानमा हजारौं युवाले सहभागिता जनाएका छन्युवा संगठन नेपालको उपत्यका ले पनी व्यापक हस्ताक्षर संकलन अभियान चलाएको छ ।काठमाडौंमा चलेको अभियानको नेतृत्व संगठनका केन्द्रीय सचिवलय सदस्य छेम्बे सीले गरेका थिए भने उक्त कार्यक्रम पाटि केन्द्रीय सदस्य काठमाडौं जिल्ला पार्टी सचिव चिरञ्जीवी सी काठमाडौं महानगरपालिका इन्चार्ज डिआर सी युवा संगठन नेपालका केन्द्रिय सचिव अनील सी महिलाको काठमाडौं जिल्ला इन्चार्ज बिपना सी कार्यक्रममा सहभागी भएका छन ।त्यस्तै, दाङ जील्ला लगायत सम्पुर्ण जिल्लाले हस्ताक्षर संकलन अभियान जारी राखेको छ ।२०८१ जेठ १५ देखि सुरु भएको अभियान हस्ताक्षर संकलन काठमाडौं आजसम्म आउँदा करिब ३० हजार जनाले आफ्नो अभियानमा हस्ताक्षर गरेका थिए ।संगठनका केन्द्रीय अध्यक्ष दिनेश सीका ले ४ दिन चल्ने हस्ताक्षर अभियानपछि सबै प्रदेशका मुख्यमन्त्री र प्रधानमन्त्रीलाई हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको बताएका छन।

 


प्रतिक्रिया दिनुहोस्

Post navigation

सत्तारूढ तीन दलका शिर्ष नेताबीच सिंहदरमा भेटबार्ता
२५ टन प्लास्टिकजन्य फोहोर सुनकोसी नदीमा चुहावट हुनबाट रोकियो










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ १९ जेष्ठ २०८१, शनिबार ०९:२३
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो १९ जेष्ठ २०८१, शनिबार ०९:२३
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने १९ जेष्ठ २०८१, शनिबार ०९:२३
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै १९ जेष्ठ २०८१, शनिबार ०९:२३
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु १९ जेष्ठ २०८१, शनिबार ०९:२३

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297