Skip to content
  • ३० बैशाख २०८३, बुधबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

नेकपा चन्द्रागीको नगर कार्यालय उद्घाटन

२० जेष्ठ २०८१, आईतवार २०:०५
जनवाणी संवाददाता

जनवाणी
काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीले चन्द्रागीरी नगरपालिकामा नगर कार्यालय उद्घाटन गरेको छ । आइतबार नेकपा पोलिटब्युरो सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज माइला सीको प्रमुख आतिथ्यतामा नगरपालिका वडा नम्बर ११ स्थिति सतुङ्गलमा नगर कार्यालयको उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला सचिव चिरनजीवि सी, केन्द्रीय सदस्य धर्म सी, केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा काठमाडौं महानगरपालिका इन्चार्ज डिआर सी, अनेमसंघ क्रान्तिकारी केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज विनिता सी, केन्द्रीय प्रतिनिधि समिति सदस्य प्रताप सी लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै माइला सीले दलाल संसदीय व्यवस्था असफल भएकाले यसको विकल्पमा नेपाली विशेषताको समाजवाद लागु गन पार्टी स्थानीय तहलाई बलियो बनाउने योजनामा रहेको बताए । उनले त्यही योजना अनुसार चन्दा्रगीरीमा पनि कार्यालय स्थापना गरेर पार्टी जनताको सेवामा लागेको जिकिर गरे ।

Post navigation

सर्वोच्चद्वारा गृहमन्त्री विरुद्धको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार
गुठी पीडितमाथिको दमनकारी रवैया नरोके नेकपाले कडा संघर्ष गर्ने










 

 

 

 

ताजा खबर

  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो २० जेष्ठ २०८१, आईतवार २०:०५
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने २० जेष्ठ २०८१, आईतवार २०:०५
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै २० जेष्ठ २०८१, आईतवार २०:०५
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु २० जेष्ठ २०८१, आईतवार २०:०५
  • श्रीमतीसहित घरदैलोमा धनराज शाही, काठमाडौँ–१ मा चुनावी अभियान तीव्र २० जेष्ठ २०८१, आईतवार २०:०५

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2026 janabani.com
Developed by: 9849815297