Skip to content
  • ७ चैत्र २०८२, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

नेकपा महासचिव बिप्लव र उपप्रधानमन्त्री श्रेष्ठबिच चितवनको माडीमा भेटवार्ता

२६ जेष्ठ २०८१, शनिबार २०:५०
जनवाणी संवाददाता

  २६ जेष्ठ २०८१, शनिबार sharethis sharing button

काठमाडौं: नेकपाका महासचिव विप्लव सी र नेपाल सरकारका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठबिच चितवनको माडीमा भेटवार्ता भएको छ । माओवादी केन्द्रका बरिस्ठ उपाध्यक्ष समेत रहेको श्रेष्ठलाई महासचिव विप्लवले पार्टीको केन्द्रीय उत्पादन केन्द्रमा स्वागत समेत गर्नुभएको थियोे । भेटमा नेताहरूबिच पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको महासचिव विप्लव सचिवालयले जनाएको छ ।

भुवानि प्रसाद पौडेलको सातौं स्मृति दिवसमा चितवनको बशन्तपुरमा आयोजित जिल्ला स्तरिय अन्तर विद्यालय फुटबल प्रतियोगिताको फाईनल खेलको अबलोकन समेत नेताहरूले संयुक्त रुपमा गरेका छन् ।
प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै महासचिव विप्लवले खेलकुद मार्फत देशलाई अन्तर्राष्ट्रिय जगतमा पहिचान गर्नु पर्ने बताए ।

Post navigation

स्वास्थ्यमा समस्या भएपछि हेलिकप्टरबाट एक सुत्केरी महिलाको उद्धार
मन्त्री बन्न र कमाउन जसपा नेपाल बिभाजन भएको होइन केही चोईटिएका हुन : उपेन्द्र










 

 

 

 

ताजा खबर

  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै २६ जेष्ठ २०८१, शनिबार २०:५०
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु २६ जेष्ठ २०८१, शनिबार २०:५०
  • श्रीमतीसहित घरदैलोमा धनराज शाही, काठमाडौँ–१ मा चुनावी अभियान तीव्र २६ जेष्ठ २०८१, शनिबार २०:५०
  • बिप्लबका समाजसेवी युवा नेता शाही काठमाडौं १ बाट उम्मेदवार २६ जेष्ठ २०८१, शनिबार २०:५०
  • नेकपा (माओवादी)का युवा नेता शाही द्वरा बालबालिका लाई न्यानो कपाडा बितरण २६ जेष्ठ २०८१, शनिबार २०:५०

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2026 janabani.com
Developed by: 9849815297