Skip to content
  • १३ असार २०८३, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

स्वास्थ्यमा समस्या भएपछि हेलिकप्टरबाट एक सुत्केरी महिलाको उद्धार

२६ जेष्ठ २०८१, शनिबार १०:५९
जनवाणी संवाददाता

अछाम।स्वास्थ्यमा समस्या आएपछि हेलिकप्टरबाट एक सुत्केरी महिलाको उद्धार गरिएको छ। अछाम जिल्ला तुर्माखाँद गाउँपालिका ०८ धमालीकी ३२ वर्षीय सेतु वि क को स्थानीय स्वास्थ्य संस्थामा प्रसूति हुन नसक्दा नेपाली सेनाको हेलिकप्टरबाट शुक्रबार उद्धार गरिएको हो।

 

सामान्य प्रक्रियाद्वारा सुत्केरी हुने भन्दा अवस्था जटिल भएपछि उनलाई विषेशज्ञ सेवाका लागि प्रदेश अस्पताल सुर्खेत रिफर गरीएको धमाली स्वास्थ्यचौकी की वरिष्ठ अहेब शान्ति वि क ले जानकारी दिइन् । उनका अनुसार सुत्केरी हुने सम्भावित दिन भन्दा दुई हप्ता ढिलो भएको थियो र बच्चाको टाउकोको सट्टा नाल आगाडी आएकोले अवस्था जटिल हुन नदिन रिफर गरीएको थियो।

वडा कार्यालय र स्वास्थ्यचौकीको समन्वयनमा राष्ट्रपति मातृ उद्दार कार्यक्रम मार्फत उद्दार गरिएकी सुत्केरी महिलाको सल्यक्रिया गरी बच्चा निकालिएको छ। अहिले आमा र बच्चा दुबैको स्वास्थ्य अबस्था सामान्य रहेकाे पारिवारिक स्रोतले जनाएको छ।

 

Post navigation

नेकपा काठमाडौँ महानगर समितिले बौद्धमा गर्यो ६५ सदस्सीय खुद्रा ब्यापार संघर्ष समिति गठन
नेकपा महासचिव बिप्लव र उपप्रधानमन्त्री श्रेष्ठबिच चितवनको माडीमा भेटवार्ता










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ २६ जेष्ठ २०८१, शनिबार १०:५९
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो २६ जेष्ठ २०८१, शनिबार १०:५९
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने २६ जेष्ठ २०८१, शनिबार १०:५९
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै २६ जेष्ठ २०८१, शनिबार १०:५९
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु २६ जेष्ठ २०८१, शनिबार १०:५९

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297