Skip to content
  • १९ जेष्ठ २०८३, मंगलवार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

सरकार अर्थतन्त्र निर्माणको सम्बन्धमा अल्मल्लिएको छ : बिप्लव

१ असार २०८१, शनिबार १६:४८
जनवाणी संवाददाता

 

जनवाणीsharethis sharing button
 १ असार २०८१, शनिबार

काठमाडौँ  – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम सिले अर्थतन्त्र निर्माणको सम्बन्धमा सरकार अल्मल्लिएको बताउनु भएको छ। 

शनिबार काठमाडौको जनश्रम कृषि सहकारी संस्था लिमिटेडले गरेको कृषिमा लगानी र एकीकृत स्वामित्व प्रणाली विषयक अन्तरसंवादमा बोल्दै महासचिव बिप्लव सि लेखिएको घञ दृष्टिकोण र आर्थिक निर्माणको सम्बन्धमा राज्य अल्मल्लिएको बताउनु भएको हो। 

अहिलेको बजेटमा सरकारमा सहभागी दलका प्रभावशाली नेताहरुले नै आलोचना गरिहेका भन्दै नागरिकले बजेटबाट के आशा राख्ने भन्दै प्रश्न गर्नुभयो। उहाँले १२ खर्बको राजश्व र १८ खर्बको बजेटलाई नेपाली जनताको जीवनसँग जोडेर परिचालन गर्ने खालको नदेखिएको बताउनुभयो। उहाँले सरकारमा सहभागी मान्छेको कुरा सुन्दा केही समयपछि सरकार भताभुङ्ग हुने हो कि भन्ने देखिएको पनि बताउनुभयो।

 देशलाई आत्मनिर्भर अर्थतन्त्रको दिशामा लानुपर्ने बताउनुभयो। उहाँले आफूहरु सरकारसँग मिलेर काम गर्न चाहेको भन्दै सरकारले मद्दत गरेमा राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने र परिणाम आउने गरी नेपालको कृषि क्षेत्रबाट सहयोग गर्ने बताउनु भयो।

Post navigation

एमाले रुपन्देहीको जिल्ला अधिवेशनले पार्टी पङ्क्तिलाई उत्साहित बनायो : पौडेल
कर्णाली प्रदेश सरकारले गर्यो बजेट विनियोजन










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ १ असार २०८१, शनिबार १६:४८
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो १ असार २०८१, शनिबार १६:४८
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने १ असार २०८१, शनिबार १६:४८
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै १ असार २०८१, शनिबार १६:४८
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु १ असार २०८१, शनिबार १६:४८

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297