Skip to content
  • ५ बैशाख २०८३, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

देश छाेडिन् प्रधानमन्त्री हसिनाले

२१ श्रावण २०८१, सोमबार २०:४३
जनवाणी संवाददाता
 

 काठमाडौं – विपक्षी दलहरूको पूर्ण समर्थन पाएको विद्यार्थी आन्दाेलन बङ्गलादेशकाे सर्वाेच्च अदालतको फैसलापछि झन् उग्र भएको थियो ।
आइतबार झन्डै १ सय जना विद्यार्थी र आन्दाेलनकारीकाे हत्या भएपछि साेमबार अपरान्ह हजारौं आन्दाेलनकारी ढाकामा जम्मा भएर प्रधानमन्त्री निवासतिर मार्च गरेपछि प्रधानमन्त्री शेख हसिनाले विमान चार्टर गरेर देश छाडेकी छन् । त्यहाँको सेनाले थप रक्तपात गर्न अस्वीकार गरेपछि हसिना देश छाेडेर भाग्न बाध्य भएकि हुन् । दिल्लीको आर्शिवादमा निरङ्कुश सत्ता चलाउँदै आएकाे आराेप लागेकी हसिना अन्ततः देश छाेडेर भाग्न बाध्य भएकी छन् । उनी भारतको त्रिपुरा गएको समाचार छ । बंगाली सेनाले देशको अवस्था सम्हाल्दै अन्तरिम सरकार गठन गर्न पार्टीहरूसँग वार्ता चलाइरहेको सेनाले बताएको छ । सेनाले गाेली नचलाउन फाैजलाई निर्देशन दिइसकेको छ ।

Post navigation

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाइयो  
सांसद सोविता गौतममाथि आफ्नै निर्वाचन क्षेत्रमा दुर्व्यवहार










 

 

 

 

ताजा खबर

  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो २१ श्रावण २०८१, सोमबार २०:४३
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने २१ श्रावण २०८१, सोमबार २०:४३
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै २१ श्रावण २०८१, सोमबार २०:४३
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु २१ श्रावण २०८१, सोमबार २०:४३
  • श्रीमतीसहित घरदैलोमा धनराज शाही, काठमाडौँ–१ मा चुनावी अभियान तीव्र २१ श्रावण २०८१, सोमबार २०:४३

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2026 janabani.com
Developed by: 9849815297