Skip to content
  • ५ बैशाख २०८३, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

दाङको कठाहा थारूगाउँमा सखिया नाचमा विप्लवसँगै नाचे गाउँले विप्लवलाई भव्य स्वागत

७ कार्तिक २०८१, बुधबार २२:४५
जनवाणी संवाददाता

 
 

दाङ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीलाई दाङको कठाहाको थारूगाउँमा भव्य स्वागत गरिएको छ । दाङमा आयोजित विभिन्न राजनीतिक एवम् अन्य भेटघाटका लागि देउखुरी पुगेका विप्लवलाई राप्ती गाउँपालिका २ कठाहा गाउँमा थारु संस्कृतिसहितको भव्य बाजागाजा र फुलमालाले स्वागत गरेका छन् ।
थारू संस्कार र संस्कृति अनुसार सखिया नाच, बड्का नाच) ले स्वागत गरिएको हो ।
कठाहामा रहेको समाज सुधार युवा क्लबले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा विप्लव समेतसँगै गाउँलेहरु नाचेका थिए ।
कार्यक्रममा विप्लवले सम्बोधन गर्दै थारू संस्कृति नेपालको पुरानो र ऐतिहासिक संस्कृति रहेको बताए ।
उनलेे क्रान्तिकारी र प्रगतिशील आन्दोलनमा थारू समुदायको भूमिकाको चर्चा गर्दै समाजवादी आन्दोलनमा समेतमा भूमिका बढाउनु पर्नेमा विप्लवको जोड थियोे ।


विप्लवसँगै पार्टी स्थायी समिति सदस्य विषम सी, पिविएम ध्रुव सी, केन्द्रीय सदस्य सविन सी, अडिग सी, प्रकाश सी, पाटन सी लगायतका नेताहरूको सहभागिता रहेको थियोे ।
कार्यक्रममा देउखुरी आसपासका विभिन्न पार्टीका नेता कार्यकर्ताको उत्साहजनक सहभागिता रहेको थियोे ।
कठाहा गाउँको सांस्कृतिक कार्यक्रम झलकहरु

Post navigation

जुविथा गाउँमा आगलागी, ३ घर जल्दा १४ परिवार विस्थापित
देउखुरीस्थित राप्तीमा डुबेर तीन बालिकाको मृत्यु










 

 

 

 

ताजा खबर

  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो ७ कार्तिक २०८१, बुधबार २२:४५
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने ७ कार्तिक २०८१, बुधबार २२:४५
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै ७ कार्तिक २०८१, बुधबार २२:४५
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु ७ कार्तिक २०८१, बुधबार २२:४५
  • श्रीमतीसहित घरदैलोमा धनराज शाही, काठमाडौँ–१ मा चुनावी अभियान तीव्र ७ कार्तिक २०८१, बुधबार २२:४५

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2026 janabani.com
Developed by: 9849815297