Skip to content
  • २१ माघ २०८२, बुधबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

मुक्तक

१२ मंसिर २०८१, बुधबार ०८:५०
जनवाणी संवाददाता

1
कुहिरो लाग्छ पानी पर्छ बर्खामा अचेल ।
बा हुन्थे कुनै दिन हाम्रो खर्कमा अचेल ।

ओरालो लागेको मृगलाइ सबैले,लखेट्छन् भन्थे,बाले,
कसले सुन्थ्यो र मेरो एक पर्खमा अचेल ।।

मुक्तक 2
पाप धुरीबाट कराउछ, हावा हुरीबाट कराउँछ ।
मान्छे बाध्यता,विवशता मज बुरीबाट कराउँछ ।

बोलिले नै मन रेटिन्छ , प्रीया तिम्रो अचेल ,
नसोच्नु यो दिर्घजिवि चक्कु छुरीबाट कराउँछ ।।

Post navigation

बीआरआई दस्ताबेजमा संशोधन गर्न कांग्रेसको प्रस्ताव
चीन भ्रमण गएका प्रधानमन्त्री ओलीले के-के गरे सम्झौता ?










 

 

 

 

ताजा खबर

  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु १२ मंसिर २०८१, बुधबार ०८:५०
  • श्रीमतीसहित घरदैलोमा धनराज शाही, काठमाडौँ–१ मा चुनावी अभियान तीव्र १२ मंसिर २०८१, बुधबार ०८:५०
  • बिप्लबका समाजसेवी युवा नेता शाही काठमाडौं १ बाट उम्मेदवार १२ मंसिर २०८१, बुधबार ०८:५०
  • नेकपा (माओवादी)का युवा नेता शाही द्वरा बालबालिका लाई न्यानो कपाडा बितरण १२ मंसिर २०८१, बुधबार ०८:५०
  • तिलागुफा छ जुबिथामा सहिद परिवार र वृद्धवृद्धालाई न्यानो कपडा बितरण १२ मंसिर २०८१, बुधबार ०८:५०

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2026 janabani.com
Developed by: 9849815297