Skip to content
  • ५ बैशाख २०८३, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

माओवादी केन्द्रले श्रम र उत्पादनमा (बिप्लव) नेकपा सिको गर्दै

२२ पुष २०८१, सोमबार २१:२९
जनवाणी संवाददाता

काठमाडौं – विप्लव नेतृत्वको नेकपाको सिको गर्दै नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिमा सदस्यहरूले बैठकमा बोल्ने क्रमा अध्यक्ष प्रचण्ड पनि श्रम र उत्पादनमा जोडिनुपर्ने धारणा राखेका छन।

नेपालको हकमा नेकपा विप्लव नेतृत्वको पार्टी उत्पादनमा जोडीने पहीलो र एकमात्र पार्टी हो । अध्यक्ष प्रचण्डले आइतबार पेस गरेको राजनीतिक प्रतिवेदनमा केन्द्रित रहेर धारणा राख्ने क्रममा सोमबारको बैठकमा सदस्यहरूले अध्यक्षसहित सबै नेता कार्यकर्ताहरू श्रम र उत्पादनसँग जोडिनुपर्ने सुझाव आएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका हुन।

बोल्ने कतिपय सदस्यहरूले अध्यक्ष प्रचण्डसमेत कम्तीमा पनि महिनामा ३ पटक श्रम र उत्पादनमा जोडिनुपर्ने धारणा राखेको सापकोटाले जानकारी दिए । अधिकांस सदस्यहरुको भनाई रहेको छ उत्पादनमा पार्टी जोडीनु पर्छ ।

माओवादी केन्द्रका तिन वटा धारणा बाहीर आएका छन १ एकताको पक्षमा, २ एक्लै निर्वाचनमा जान सकीन्छ, ३ जनतामा फर्कीउ हाम्रो संगठन कमजोर छ, । यी तिनै विषयमा व्यापक बहस भैरहेको छ ।

Post navigation

निर्वाचनमा सहभागी हुने विप्लव नेतृत्व नेकपाको निर्णय
चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि










 

 

 

 

ताजा खबर

  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो २२ पुष २०८१, सोमबार २१:२९
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने २२ पुष २०८१, सोमबार २१:२९
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै २२ पुष २०८१, सोमबार २१:२९
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु २२ पुष २०८१, सोमबार २१:२९
  • श्रीमतीसहित घरदैलोमा धनराज शाही, काठमाडौँ–१ मा चुनावी अभियान तीव्र २२ पुष २०८१, सोमबार २१:२९

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2026 janabani.com
Developed by: 9849815297