Skip to content
  • ३० बैशाख २०८३, बुधबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

नेकपा कालीकोटले गर्यो राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम

३ फाल्गुन २०८१, शनिबार १९:४२
जनवाणी संवाददाता

काठमाडौं -नेपाल कम्युनिस्ट पार्टी कालीकोट जिल्ला कमिटीले सम्राज्यवाद र दलाल पुँजीवादका विरुद्ध दृढतापूर्वक मोर्चा खडा गरौँ, समाजवादको नेतृत्वका लागि पार्टीलाई तयार गरौँ“ भन्ने मूल नाराका साथ एकदिने राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

शनिबार सदरमुकाम मान्मस्थित समन्वय हलमा आयोजित कार्यक्रममा पार्टी केन्द्रीय सदस्य पार्टि जिल्ला सेक्र्रटरी बलवान सीको सभाअध्यक्षता तथा प्रशिक्षणका प्रमुख अतिथि पार्टी स्थायी समिति सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज शुसिल सीको प्रमुख आतिथ्यतामा संचालन गरिएको कार्यक्रममा पार्टी PPM तथा स्कुलिङ विभाग प्रमुख भेषराज सी ,पार्टि केन्द्रीय सदस्य विवेक सी लगायतका नेता तथा कार्यक्रताहरूको बाग्लो उपस्थितीमा राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

नेताहरूले प्रशिक्षणमार्फत समाजवादी व्यवस्थाका लागि पार्टी संगठनलाई अझ सशक्त बनाउने, जनसम्पर्क सुदृढ गर्ने तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको नेपाल कम्युनिस्ट पार्टी रास्कोट नगर कमिटीका अध्यक्ष निर्देशन सीले जानकारी दिनुभएको छ।

Post navigation

भूकम्प पीडितलाई प्रचण्ड सरकारले नदिएको राहत ओली सरकारले पठायो : शर्मा
भरतपुर महानगर युवा संगठन नेपालको तेस्रो सम्मेलन सम्पन्न










 

 

 

 

ताजा खबर

  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो ३ फाल्गुन २०८१, शनिबार १९:४२
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने ३ फाल्गुन २०८१, शनिबार १९:४२
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै ३ फाल्गुन २०८१, शनिबार १९:४२
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु ३ फाल्गुन २०८१, शनिबार १९:४२
  • श्रीमतीसहित घरदैलोमा धनराज शाही, काठमाडौँ–१ मा चुनावी अभियान तीव्र ३ फाल्गुन २०८१, शनिबार १९:४२

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2026 janabani.com
Developed by: 9849815297