Skip to content
  • २१ माघ २०८२, बुधबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

भरतपुर महानगर युवा संगठन नेपालको तेस्रो सम्मेलन सम्पन्न

४ फाल्गुन २०८१, आईतवार १०:४६
जनवाणी संवाददाता

काठमाडौं – भरतपुर महानगरपालिका युवा संगठन नेपालको तेस्रो सम्मेलन सम्पन्न भएकाे छ ।
बिहीबार सम्पन्न सम्मेलनले गौरव सीकाे अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

सम्मेलनले गौरव सीको अध्यक्षतामा ३१ सदस्यीय नगर कमिटी निर्वाचित गरेको छ । ३०औँ जनयुद्ध दिवसको अवसर पारी भएकाे सम्मेलनमा ३५० बढी युवाहरूकाे उपस्थिति रहेकाे थियाे । सम्मेलनलाई सम्बाेधन गर्दै प्रमुख अतिथि युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष दिनेश सीले युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष दिनेश सीले विदेशीयका युवाहरुले पठाएको रेमिटेन्समाथि नेपालका दलालहरुले लुटको रजाई गरिरहेको बताएका छन् ।
उनले विदेशीयका युवाहरुले पठाएको रेमिटेन्समाथि नेपालका दलालहरुले लुटको रजाई गरिरहेको बताएका हुन् ।
उनले दिन प्रतिदिन नेपालका युवाहरुलाई विदेशतिर बेच्नेकाम नेपालको
युवा संगठन नेपाल, भरतपुर महानगरको तेस्रो सम्मेलन सम्पन्न, अध्यक्षमा गाैरव सी निर्वाचित
जनपत्रिका

२ फाल्गुन २०८१, शुक्रबार ११:३१
0
10
Shares
facebook sharing buttontwitter sharing buttonwhatsapp sharing buttonsharethis sharing button

भरतपुर । युवा संगठन नेपाल, भरतपुर महानगरपालिका चितवनको तेश्रो सम्मेलन सम्पन्न भएकाे छ ।
बिहीबार सम्पन्न सम्मेलनले गौरव सीकाे अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
सम्मेलनले गौरव सीको अध्यक्षतामा ३१ सदस्यीय नगर कमिटी निर्वाचित गरेको छ । ३०औँ जनयुद्ध दिवसको अवसर पारी भएकाे सम्मेलनमा ३५० बढी युवाहरूकाे उपस्थिति रहेकाे थियाे । सम्मेलनलाई सम्बाेधन गर्दै प्रमुख अतिथि युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष दिनेश सीले युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष दिनेश सीले विदेशीयका युवाहरुले पठाएको रेमिटेन्समाथि नेपालका दलालहरुले लुटको रजाई गरिरहेको बताएका छन् ।
उनले विदेशीयका युवाहरुले पठाएको रेमिटेन्समाथि नेपालका दलालहरुले लुटको रजाई गरिरहेको बताएका हुन् ।
उनले दिन प्रतिदिन नेपालका युवाहरुलाई विदेशतिर बेच्नेकाम नेपालको दलाल सरकारले नै गरेको भन्दै उनीहरुले पठाएको रेमिटेन्समाथि लुट मच्चाएर रजाई गर्न विदेश बेच्ने काम गरेको टिप्पणी गरे ।
‘विदेशबाट आएको रेमिटेन्सले नेपालको अर्थतन्त्र धानिएको छ, नेपालका दलालहरुले त्यो रकममा रजाई गरेका छन्,अर्थतन्त्र लुटेका छन्’ उनले भने, ‘यसको अन्त्यका लागि नेपाली युवाहरुको काँधमा ठुलो जिम्मेवारी आएको छ, दलाल पुँजीवादलाई ध्वस्त पारेर नेपालमा नेपाली विशेषताको समाजवाद ल्याउनु पर्छ । त्यो नै नेपाली युवाहरुको दिगो समस्या समाधान हो ।’
उनले दलाल पुँजीवादलाई ढाल्न र समाजवादमा पुग्न एकीकृत जनक्रान्तिमा युवाहरुलाई लामवद्ध हुन समेत विशेष आह्वान गरे ।
जनयुद्ध दिवशको अवसरमा भएको सम्मेलनमा अध्यक्ष दिनेश सीले जनयुद्धलाई कसैले हिंसा भन्ने गरेकोप्रति आपत्ति जनाउदै त्यो प्रतिक्रान्तिको विचलित मानसिकताको उपच भएको जिकिर गरे ।
सम्मेलनमा विशिष्ट अतिथि नेकपाका केन्द्रिय सदस्य तथा चितवन जिल्ला इन्चार्ज उत्सव सी, अतिथिहरुमा नेकपाका केन्द्रिय सदस्य तथा जिल्ला सेक्रेटरी रुद्र सी, युवा संगठन नेपालका केन्द्रिय सचिव तथा बागमति प्रदेश इन्चार्ज अनिल सी, दिनेश सी, केन्द्रिय प्रतिनिधि सदस्यहरुमा भरत सी, अजिव सी, महेन्द्र सी, धर्म सी, युवा संगठन नेपाल केन्द्रिय समितिका सचिवालय सदस्य तथा चितवन जिल्ला इन्चार्ज अशोक सी, केन्द्रिय सदस्यहरुमा पारस, हिमाल सी, सन्तोष सी, सम्झना सी, आकाश सी, लगायतको उपस्थिति रहेको थियो ।

गौरव सीकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे संचालन राजन सीले गरेका थिए ।

Post navigation

नेकपा कालीकोटले गर्यो राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम
माछा मार्ने क्रममा तिला नदीमा बेपत्ता युवाको शव भेटियो










 

 

 

 

ताजा खबर

  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु ४ फाल्गुन २०८१, आईतवार १०:४६
  • श्रीमतीसहित घरदैलोमा धनराज शाही, काठमाडौँ–१ मा चुनावी अभियान तीव्र ४ फाल्गुन २०८१, आईतवार १०:४६
  • बिप्लबका समाजसेवी युवा नेता शाही काठमाडौं १ बाट उम्मेदवार ४ फाल्गुन २०८१, आईतवार १०:४६
  • नेकपा (माओवादी)का युवा नेता शाही द्वरा बालबालिका लाई न्यानो कपाडा बितरण ४ फाल्गुन २०८१, आईतवार १०:४६
  • तिलागुफा छ जुबिथामा सहिद परिवार र वृद्धवृद्धालाई न्यानो कपडा बितरण ४ फाल्गुन २०८१, आईतवार १०:४६

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2026 janabani.com
Developed by: 9849815297