Skip to content
  • ५ बैशाख २०८३, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

चन्द्रागिरिमा भीषण आगलागी, नियन्त्रण प्रयास जारी

२३ फाल्गुन २०८१, शुक्रबार ०९:२५
जनवाणी संवाददाता

काठमाडौँको –  चन्द्रागिरि नगरपालिका-१०, बोसीगाउँमा गएराति १:२० बजेदेखि भीषण आगलागी भएको छ। रमेश पोदारद्वारा सञ्चालित आरएमबी प्लास्टिक प्याकेजिङ हाउसमा सुरु भएको आगो अझै पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन।
प्रहरीका अनुसार, आगलागी नियन्त्रणका लागि सातवटा दमकल र १५ वटा पानी ट्यांकरको प्रयोग गरिएको छ। हालसम्म ९० प्रतिशत आगो नियन्त्रणमा आइसकेको छ, र बाँकी निभाउने प्रयास जारी छ।
आगो नियन्त्रणमा चन्द्रागिरि नगरपालिका, विशाल बजार वारुण यन्त्र, बालाजु, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, बौद्ध रामहिटि र बुढानीलकण्ठ नगरपालिकाका दमकलहरू परिचालित भएका छन्।
यो आगलागी हिराकाजी महर्जनको जग्गामा भाडामा सञ्चालित प्याकेजिङ हाउसमा भएको थियो।

Post navigation

अमेरिकालाई चीनको कडा चेतावनी: जुनसुकै युद्धका लागि तयार छौँ
प्रसाईंको आक्रामक अभियान बालेनलाई राजीनामा, राजतन्त्र पुनर्स्थापनाको दाबी










 

 

 

 

ताजा खबर

  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो २३ फाल्गुन २०८१, शुक्रबार ०९:२५
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने २३ फाल्गुन २०८१, शुक्रबार ०९:२५
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै २३ फाल्गुन २०८१, शुक्रबार ०९:२५
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु २३ फाल्गुन २०८१, शुक्रबार ०९:२५
  • श्रीमतीसहित घरदैलोमा धनराज शाही, काठमाडौँ–१ मा चुनावी अभियान तीव्र २३ फाल्गुन २०८१, शुक्रबार ०९:२५

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2026 janabani.com
Developed by: 9849815297