Skip to content
  • २९ श्रावण २०८३, शुक्रबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

नेकपाले सञ्चालन गर्यो हर्पिक र सरफ वनाउने तालिम

२७ फाल्गुन २०८१, मंगलवार २१:५५
जनवाणी संवाददाता

 

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी काठमाडौं जिल्लाले हर्पिक, सरफ, हयान्ड वास र फिनेल लगायतका सामाग्री बनाउने तालिम सञ्चालन गरेको छ । पार्टीको उत्पादन संग जोडिने नीति अनुरुप उक्त तालिमको सञ्चालन गरिएको हो।

जिल्ला पार्टी कार्यलय कपुरधारामा सञ्चालन गरिएको तालिम तथा प्रशिक्षण कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सचिव चिरञ्जीवी सी ले उत्पादनले मात्र समाजवादको आधार खडा गर्न सक्ने दाबी गरेका थिए ।

मदन कुमार फ्युयाल र विजेन्द्र लाल श्रेष्ठ प्रशिक्षक रहेकाे कार्यक्रमको सञ्चालन नेकपा केन्द्रीय सदस्य डि आर सी ले गरेका थिए।

Post navigation

राजावादी प्रदर्शनबाट विचलित छैनौँ, सरकार जिम्मेवार हुनुपर्छ : प्रचण्ड
बिपी राजमार्गको सिन्धुली खण्ड पुनर्निर्माणका लागि ठेक्का आह्वान










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ २७ फाल्गुन २०८१, मंगलवार २१:५५
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो २७ फाल्गुन २०८१, मंगलवार २१:५५
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने २७ फाल्गुन २०८१, मंगलवार २१:५५
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै २७ फाल्गुन २०८१, मंगलवार २१:५५
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु २७ फाल्गुन २०८१, मंगलवार २१:५५

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297