Skip to content
  • १९ जेष्ठ २०८३, मंगलवार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

२००६ सालकै झल्को दिने गरी कम्युनिष्ट आन्दोलन एकीकरणको प्रयासमा  – विप्लव

२ चैत्र २०८१, शनिबार १९:४९
जनवाणी संवाददाता

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपाली कम्युनिष्ट आन्दोलनलाई २००६ सालकै अवस्थामा फर्काउने गरी एकीकरणको प्रयास भइरहेको बताएका छन्। ललितपुरमा समाजवादी मोर्चाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यो कुरा बताएका हुन्।
उनले अहिले कम्युनिष्ट आन्दोलनलाई नयाँ अवधारणामा रुपान्तरण गरी माओवादी मात्र नभई समाजवादी शक्तिहरूलाई पनि एक ठाउँमा ल्याउने प्रयास भइरहेको बताए। उनले भने, “हामी नेपालको समग्र कम्युनिष्ट आन्दोलनलाई २००६ सालकै अवस्थामा फर्काउन सकिन्छ कि सकिँदैन भन्ने सोचिरहेका छौँ। माओवादीहरूलाई मात्र एक ठाउँमा ल्याउने होइन, समाजवादीहरूलाई पनि एकै ठाउँमा ल्याएर २००६ सालकै झल्को दिने गरी अघि बढ्ने बारेमा छलफल भइरहेको छ।”
महासचिव चन्दले नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ अवधारणामा रुपान्तरण गर्ने गरी अघि बढिरहेको बताए।

Post navigation

राजतन्त्र फर्काउने प्रयासले देशमा अस्थिरता निम्त्याउँछ : बिप्लव 
राजतन्त्र पुन स्थापनाको षड्यन्त्रविरुद्ध समाजवादी मोर्चाद्वारा प्रतिवादको घोषणा










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ २ चैत्र २०८१, शनिबार १९:४९
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो २ चैत्र २०८१, शनिबार १९:४९
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने २ चैत्र २०८१, शनिबार १९:४९
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै २ चैत्र २०८१, शनिबार १९:४९
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु २ चैत्र २०८१, शनिबार १९:४९

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297