Skip to content
  • १९ जेष्ठ २०८३, मंगलवार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

तिलागुफामा न्यायिक समिति र मेलमिलाप केन्द्रको अभिमुखीकरण सम्पन्न

८ चैत्र २०८१, शुक्रबार २०:४३
जनवाणी संवाददाता

कालिकोटको तिलागुफा नगरपालिकामा न्यायिक समिति र मेलमिलाप केन्द्रको कार्य सञ्चालन सम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
नगर उपप्रमुख तथा न्यायिक समितिका संयोजक महेन्द्रबहादुर शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरप्रमुख शङ्करप्रसाद उपाध्याय प्रमुख अतिथि थिए। कार्यक्रममा कालिकोट जिल्ला अदालतका न्यायाधीश डोलनाथ न्यौपानेसहित मेलमिलापकर्ता, न्यायिक समितिका सदस्य र सरोकारवालाको उपस्थिति थियो।

Post navigation

एसईई परीक्षा २०८१: राष्ट्रिय परीक्षा बोर्डको शान्त र मर्यादित परीक्षाका लागि अपिल
गोरखामा पूर्वराजा ज्ञानेन्द्रको शान्तिको आह्वान कोही नडराउनुहोस् देशमा शान्ति आवश्यक छ










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ ८ चैत्र २०८१, शुक्रबार २०:४३
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो ८ चैत्र २०८१, शुक्रबार २०:४३
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने ८ चैत्र २०८१, शुक्रबार २०:४३
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै ८ चैत्र २०८१, शुक्रबार २०:४३
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु ८ चैत्र २०८१, शुक्रबार २०:४३

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297