Skip to content
  • १३ कार्तिक २०८२, बिहीबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

तीन कुनेमा तनाव कर्फ्यु जारी, सेना परिचालन

१५ चैत्र २०८१, शुक्रबार १७:५९
जनवाणी संवाददाता

काठमाडौंको – तीनकुने क्षेत्रमा शुक्रबार दिउँसो तनाव उत्पन्न भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यु आदेश जारी गरेको छ। स्थिति नियन्त्रणमा लिन नेपाली सेनाको टोली बख्तरबन्द गाडीसहित परिचालन गरिएको छ।
प्रशासनले अपराह्न ४:२५ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो। प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेपछि स्थिति जटिल बनेको जनाइएको छ। प्रशासनले आम नागरिकलाई तोकिएको क्षेत्रभित्र आवतजावत नगर्न र निषेधाज्ञा पालना गर्न अनुरोध गरेको छ।

Post navigation

दुर्गममा बिजुली बाल्दै गर्दा कुलमान घिसिङ बर्खास्त
तीनकुने आगलागीमा एभिन्युज टिभीका पत्रकारको निधन

ताजा खबर

  • उच्च हिमाली क्षेत्रमा कात्तिक १५ गतेसम्म यात्रा नगर्न सङ्खुवासभा प्रशासनको आग्रह १५ चैत्र २०८१, शुक्रबार १७:५९
  • वैकल्पिक शक्तिबीच शृंखलाबद्ध संवाद एउटै पार्टी बनाउने, नभए सहकार्य १५ चैत्र २०८१, शुक्रबार १७:५९
  • इजरायल-हमास : शान्ति सम्झौताको मियो बने ट्रम्प १५ चैत्र २०८१, शुक्रबार १७:५९
  • मणिपालदेखि गण्डकी मेडिकलसम्म नर्सहरूको आन्दोलन, स्वास्थ्य सेवा प्रभावित १५ चैत्र २०८१, शुक्रबार १७:५९
  • सर्वोच्च अदालतमा मंगलबारदेखि रिट दर्ता खुल्ने १५ चैत्र २०८१, शुक्रबार १७:५९

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297