Skip to content
  • १९ जेष्ठ २०८३, मंगलवार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

तीनकुने आगलागीमा एभिन्युज टिभीका पत्रकारको निधन

१५ चैत्र २०८१, शुक्रबार १८:५७
जनवाणी संवाददाता

 काठमाडौं – तीनकुनेस्थित एक भवनमा भएको आगलागीमा परी एभिन्युज टिभीका पत्रकार सुरेश रजकको निधन भएको छ। राजावादीहरूको प्रदर्शनका क्रममा भएको झडपपछि सो भवनमा आगलागी भएको थियो।
घटनाको रिपोर्टिङका लागि छतमा पुगेका रजक सम्पर्कविहीन भएका थिए। एभिन्युज टेलिभिजनका सम्पादक शिव दाहालले उनको खोजी भइरहेको र अस्पतालमा पनि नभेटिएको बताएका थिए। पछि, उनलाई मृत अवस्थामा भेटिएको थियो।
एक अर्का पत्रकारले प्रहरीलाई जानकारी गराउँदा पनि समयमै उद्धार नभएको आरोप लगाएका छन्। घटनाको थप अनुसन्धान भइरहेको छ।

Post navigation

तीन कुनेमा तनाव कर्फ्यु जारी, सेना परिचालन
तीनकुने घटनाको मुख्य योजनाकार पूर्वराजा सर्वदलीय बैठकको निष्कर्ष










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ १५ चैत्र २०८१, शुक्रबार १८:५७
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो १५ चैत्र २०८१, शुक्रबार १८:५७
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने १५ चैत्र २०८१, शुक्रबार १८:५७
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै १५ चैत्र २०८१, शुक्रबार १८:५७
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु १५ चैत्र २०८१, शुक्रबार १८:५७

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297