Skip to content
  • १९ जेष्ठ २०८३, मंगलवार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

युवा संगठनले सबैखाले बेथितीविरुद्ध संघर्ष गर्ने अध्यक्ष दिनेश सीको उद्घोष

२९ बैशाख २०८२, सोमबार २०:४६
जनवाणी संवाददाता

कालिकोट – युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष दिनेश सीले आफ्नो संगठनले समाजमा व्याप्त सबै प्रकारका बेथितीविरुद्ध सशक्त रुपमा लड्ने बताएका छन्।
युवा संगठन नेपाल कालिकोटद्वारा आयोजित भ्रष्टाचार विरुद्धको जागरण अभियानको ताडीमा उद्घाटन गर्दै अध्यक्ष सीले युवाहरु भ्रष्टाचार हुन नदिने र यदि कसैले भ्रष्टाचार गरेको थाहा पाएमा कडा कारबाही गर्ने चेतावनी दिए।
उनले देशमा भ्रष्टाचार बढ्दै जानु, राष्ट्रियता कमजोर हुनु र लोकतन्त्र विरोधी शक्तिहरु सक्रिय हुनुलाई सामान्य घटना नभई देशलाई कमजोर बनाउने योजनाबद्ध षडयन्त्र भएको दाबी गरे।
अध्यक्ष दिनेश सीले युवा संगठन नेपाल सधैं जनताको समस्या र दुःखमा साथ दिँदै आएको र सबैखाले बेथितीविरुद्ध संघर्ष जारी राख्ने बताए। उनले दलालहरुले जनतामा फैलाएको भ्रमलाई चिर्दै उनीहरुका षडयन्त्रहरुलाई परास्त गर्न युवा संगठन तयार रहेको दृढता व्यक्त गरे।

Post navigation

माओवादी अध्यक्ष प्रचण्ड बाथरुममा लडेर घाइते, अवस्था सामान्य
https://diyokhabar.com/?p=17493










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ २९ बैशाख २०८२, सोमबार २०:४६
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो २९ बैशाख २०८२, सोमबार २०:४६
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने २९ बैशाख २०८२, सोमबार २०:४६
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै २९ बैशाख २०८२, सोमबार २०:४६
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु २९ बैशाख २०८२, सोमबार २०:४६

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297