Skip to content
  • १ पुष २०८२, मंगलवार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार बन्दै 

२७ भाद्र २०८२, शुक्रबार १९:५०
जनवाणी संवाददाता

 

 काठमाडौं –  नयाँ सरकार गठनको सहमति जुटेसँगै राष्ट्रपति कार्यालय शीतलनिवासमा सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने तयारी भइरहेको छ ।

नियुक्तिपत्रको मस्यौदा, शपथ ग्रहण र त्यसलगत्तै पहिलो मन्त्रिपरिषद्ले गर्ने निर्णयको मस्यौदाको गृहकार्य भइरहेको छ ।

सरकार गठन, मन्त्रिपरिषद् बैठकको तयारीका लागि मुख्यसचिव एकनारायण अर्याल शीतलनिवास पुगेका छन् ।

सानो मन्त्रिमण्डलको तयारी भए पनि अहिलेसम्म सदस्यहरूका नाम भने गोप्य राखिएको छ ।

नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख पनि शीतलनिवास पुगेका छन् ।

प्रधानसेनापतिको उपस्थितिमा आन्दोलनरत जेनजी, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की एवं राष्ट्रपति रामचन्द्र र उनको टिमका प्रतिनिधि बीचको छलफल केहीबेरअघि टुंगिएको हो ।

अहिले राष्ट्रपति कार्यालय बाहिर सूचनाकर्मीको बाक्लो भीड छ ।

Post navigation

आगलागीमा जले इम्बोस्ड नम्बर प्लेट र लाइसेन्स बनाउने मेसिन
एकताका लागि माओवादी केन्द्र तयार माधव र विप्लवको पार्टी निर्णय कुर्दै

ताजा खबर

  • सुरक्षा र प्रशासन प्रमुखहरूले जाँचबुझ आयोगमा दिए एकनासको बयान  २७ भाद्र २०८२, शुक्रबार १९:५०
  • अष्ट्रेलिया गोलीकाण्डमा मृतकको संख्या १५ पुग्यो, ४० जना घाइते २७ भाद्र २०८२, शुक्रबार १९:५०
  • विदेशी हस्तक्षेप रोक्ने हामीसँग ब्यालेस्टिक मिसाइलवाला तागत छैन : प्रचण्ड २७ भाद्र २०८२, शुक्रबार १९:५०
  • जेनजी र सरकारबिच सम्झौता : आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा २७ भाद्र २०८२, शुक्रबार १९:५०
  • चाँदी हालसम्मकै उच्च, सुनको भाउ १ हजार बढ्यो २७ भाद्र २०८२, शुक्रबार १९:५०

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297