Skip to content
  • ३० बैशाख २०८३, बुधबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

युवा संगठन नेपालले २० हजार हस्ताक्षर बाग्मति प्रदेश सरकार बुझायाे

२३ जेष्ठ २०८१, बुधबार १४:४८
जनवाणी संवाददाता
 

  २३ जेष्ठ २०८१, बुधबारfacebook sharing buttontwitter sharing button

काठमाडौँ – युवा संगठन नेपाल बागमती प्रदेशले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मर कट्टेललाई २० हजार हस्ताक्षर बुझाएको छ । मंगलबार संगठनले सी जातिलाई कानुनी मान्यता दिन दबाब दिने उद्येश्यले संकलित हस्ताक्षर मुख्यमन्त्रीका स्वकीय सचिव विजय बुर्लाकोटीमार्फत बुझाएको हो ।

जेष्ठ १५ देखि १८ गतेसम्म जिल्लामा चलेको अभियानबाट संकलित हस्ताक्षर र ज्ञापनपत्र मंगलबार युवा संगठन नेपाल केन्द्रीय सचिव अनिल सीको नेतृत्वमा गएको टोलीले हस्ताक्षर बुझाएको हो । हस्ताक्षर बुझाउने क्रममा सचिव अनिलले सी जातिको बारेमा व्याख्या गरेका थिए ।

युवा संगठनकै तर्फबाट केन्द्रीय सचिव अनिल सीको नेतृत्वमा हस्ताक्षर बुझाउन पार्टी केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज वाटर सी,  केन्द्रीय सचिवालय सदस्य बासु सी, अशोक सी संगठनका केन्द्रीय सदस्यहरु सुमित सी, सन्तोष सी, पारस सी लगायत नेता कार्यकता हस्ताक्षर संकलन र ज्ञापनपत्र लिएर मुख्यमन्त्री कार्यालय  पुगेका थिए ।

Post navigation

भारतमा पाँच राज्यमा बीजेपीलाई झट्का
जनता समाजवादीकाअध्यक्ष यादब र नेकपा महासचिव बिप्लव बिचभेटबार्ता










 

 

 

 

ताजा खबर

  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो २३ जेष्ठ २०८१, बुधबार १४:४८
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने २३ जेष्ठ २०८१, बुधबार १४:४८
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै २३ जेष्ठ २०८१, बुधबार १४:४८
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु २३ जेष्ठ २०८१, बुधबार १४:४८
  • श्रीमतीसहित घरदैलोमा धनराज शाही, काठमाडौँ–१ मा चुनावी अभियान तीव्र २३ जेष्ठ २०८१, बुधबार १४:४८

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2026 janabani.com
Developed by: 9849815297