Skip to content
  • १ पुष २०८२, मंगलवार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

युवा संगठन नेपालले २० हजार हस्ताक्षर बाग्मति प्रदेश सरकार बुझायाे

२३ जेष्ठ २०८१, बुधबार १४:४८
जनवाणी संवाददाता
 

  २३ जेष्ठ २०८१, बुधबारfacebook sharing buttontwitter sharing button

काठमाडौँ – युवा संगठन नेपाल बागमती प्रदेशले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मर कट्टेललाई २० हजार हस्ताक्षर बुझाएको छ । मंगलबार संगठनले सी जातिलाई कानुनी मान्यता दिन दबाब दिने उद्येश्यले संकलित हस्ताक्षर मुख्यमन्त्रीका स्वकीय सचिव विजय बुर्लाकोटीमार्फत बुझाएको हो ।

जेष्ठ १५ देखि १८ गतेसम्म जिल्लामा चलेको अभियानबाट संकलित हस्ताक्षर र ज्ञापनपत्र मंगलबार युवा संगठन नेपाल केन्द्रीय सचिव अनिल सीको नेतृत्वमा गएको टोलीले हस्ताक्षर बुझाएको हो । हस्ताक्षर बुझाउने क्रममा सचिव अनिलले सी जातिको बारेमा व्याख्या गरेका थिए ।

युवा संगठनकै तर्फबाट केन्द्रीय सचिव अनिल सीको नेतृत्वमा हस्ताक्षर बुझाउन पार्टी केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज वाटर सी,  केन्द्रीय सचिवालय सदस्य बासु सी, अशोक सी संगठनका केन्द्रीय सदस्यहरु सुमित सी, सन्तोष सी, पारस सी लगायत नेता कार्यकता हस्ताक्षर संकलन र ज्ञापनपत्र लिएर मुख्यमन्त्री कार्यालय  पुगेका थिए ।

Post navigation

भारतमा पाँच राज्यमा बीजेपीलाई झट्का
जनता समाजवादीकाअध्यक्ष यादब र नेकपा महासचिव बिप्लव बिचभेटबार्ता

ताजा खबर

  • सुरक्षा र प्रशासन प्रमुखहरूले जाँचबुझ आयोगमा दिए एकनासको बयान  २३ जेष्ठ २०८१, बुधबार १४:४८
  • अष्ट्रेलिया गोलीकाण्डमा मृतकको संख्या १५ पुग्यो, ४० जना घाइते २३ जेष्ठ २०८१, बुधबार १४:४८
  • विदेशी हस्तक्षेप रोक्ने हामीसँग ब्यालेस्टिक मिसाइलवाला तागत छैन : प्रचण्ड २३ जेष्ठ २०८१, बुधबार १४:४८
  • जेनजी र सरकारबिच सम्झौता : आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा २३ जेष्ठ २०८१, बुधबार १४:४८
  • चाँदी हालसम्मकै उच्च, सुनको भाउ १ हजार बढ्यो २३ जेष्ठ २०८१, बुधबार १४:४८

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297