Skip to content
  • २८ असार २०८२, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

नेकपाले बैठकका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै

१४ पुष २०८१, आईतवार २१:५९
जनवाणी संवाददाता

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय समिति बैठकका निर्णयहरु सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्ने भएको छ । नेकपाको मङ्‌सिर २७ गते सुरु भई पुस २ गते सम्पन्न नवौँ केन्द्रीय समितिको छैठौं पूर्ण बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्ने भएको हो ।

पुस १६ गते नेपाल प्रज्ञा-प्रतिष्ठान कमलादी काठमाडौं पत्रकार सम्मेलन गर्न लागिएको नेकपा स्थायी समिति सदस्य तथा प्रचार विभाग इन्चार्ज अनिल सीले बताए । उनका अनुसार पत्रकार सम्मेलन अपरान्ह १ बजे सुरु हुनेछ ।

आयोजक समितिले सहभागिताका लागि सबै सञ्चारकर्मीलाई निमन्त्रणा गरेको बताइएको छ ।

Post navigation

भिम रावललाई गर्यो एमालेले कारवाही, साधारण सदस्यबाट समेत हटायो
निर्वाचनमा सहभागी हुने विप्लव नेतृत्व नेकपाको निर्णय

ताजा खबर

  • काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत परियारलाई २५ हजार धरौटीमा छाड्न आदेश १४ पुष २०८१, आईतवार २१:५९
  • संयुक्त बिरोध प्रदर्शन प्यालेस्टाइनमाथी साम्राज्यवादी आक्रमणविरुद्ध हुँदै १४ पुष २०८१, आईतवार २१:५९
  • मधेश एक दिन नेपालबाट अलग हुनेछजसपा नेता यादवको आपत्तीजनक अभिव्यक्ति १४ पुष २०८१, आईतवार २१:५९
  • नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ। १४ पुष २०८१, आईतवार २१:५९
  • ९ महिनापछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै १४ पुष २०८१, आईतवार २१:५९

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297