Skip to content
  • २० फाल्गुन २०८२, बुधबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

नेकपाले बैठकका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै

१४ पुष २०८१, आईतवार २१:५९
जनवाणी संवाददाता

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय समिति बैठकका निर्णयहरु सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्ने भएको छ । नेकपाको मङ्‌सिर २७ गते सुरु भई पुस २ गते सम्पन्न नवौँ केन्द्रीय समितिको छैठौं पूर्ण बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्ने भएको हो ।

पुस १६ गते नेपाल प्रज्ञा-प्रतिष्ठान कमलादी काठमाडौं पत्रकार सम्मेलन गर्न लागिएको नेकपा स्थायी समिति सदस्य तथा प्रचार विभाग इन्चार्ज अनिल सीले बताए । उनका अनुसार पत्रकार सम्मेलन अपरान्ह १ बजे सुरु हुनेछ ।

आयोजक समितिले सहभागिताका लागि सबै सञ्चारकर्मीलाई निमन्त्रणा गरेको बताइएको छ ।

Post navigation

भिम रावललाई गर्यो एमालेले कारवाही, साधारण सदस्यबाट समेत हटायो
निर्वाचनमा सहभागी हुने विप्लव नेतृत्व नेकपाको निर्णय










 

 

 

 

ताजा खबर

  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै १४ पुष २०८१, आईतवार २१:५९
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु १४ पुष २०८१, आईतवार २१:५९
  • श्रीमतीसहित घरदैलोमा धनराज शाही, काठमाडौँ–१ मा चुनावी अभियान तीव्र १४ पुष २०८१, आईतवार २१:५९
  • बिप्लबका समाजसेवी युवा नेता शाही काठमाडौं १ बाट उम्मेदवार १४ पुष २०८१, आईतवार २१:५९
  • नेकपा (माओवादी)का युवा नेता शाही द्वरा बालबालिका लाई न्यानो कपाडा बितरण १४ पुष २०८१, आईतवार २१:५९

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2026 janabani.com
Developed by: 9849815297