Skip to content
  • ५ बैशाख २०८३, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

कालिकोटमा युवा झडप १७ वर्षीय राजेश शाहीको मृत्यु

२९ फाल्गुन २०८१, बिहीबार १४:०१
जनवाणी संवाददाता

कालिकोट – कालिकोटको खाडाचक्र नगरपालिका-१०, चौकिमा गए राति स्थानीय युवाहरूबीच भएको झडपमा एक युवकको मृत्यु भएको छ। साबिक पाखा गाविसको चौकिमा विवाहको रतौलीमा तिलागुफा छाप्रे र खाडाचक्र १० चौकिबाट आएका युवाहरूबीच ग्याङफाइट भएको प्रहरीले जनाएको छ।

ग्याङफाइटमा तिलागुफा-७, छाप्रेका १७ वर्षीय राजेश शाहीको मृत्यु भएको कालिकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले जानकारी दिए। घटनाको जानकारी पाएलगत्तै प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावत आफैँ घटनास्थल पुगेका थिए।
घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरी सदरमुकाम ल्याएको छ। थप एक जनालाई नियन्त्रणमा लिइएको र अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Post navigation

होलीको उल्लास पहाडी क्षेत्रमा रङहरूको पर्व
समाजवादी मोर्चाको बैठक बस्दै विरोध सभाको तयारी र सरकारमाथि असन्तुष्टि










 

 

 

 

ताजा खबर

  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो २९ फाल्गुन २०८१, बिहीबार १४:०१
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने २९ फाल्गुन २०८१, बिहीबार १४:०१
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै २९ फाल्गुन २०८१, बिहीबार १४:०१
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु २९ फाल्गुन २०८१, बिहीबार १४:०१
  • श्रीमतीसहित घरदैलोमा धनराज शाही, काठमाडौँ–१ मा चुनावी अभियान तीव्र २९ फाल्गुन २०८१, बिहीबार १४:०१

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2026 janabani.com
Developed by: 9849815297